चावहिल —जोरपाटी सडक खण्डको ठेक्का पाएको युनाइटेड विल्डर्स प्रालीलाई चेतावनी

२०७६ भदौ ३१ गते १५:०६

काठमाण्डु , ३१ भदौ — काठमाण्डु उपत्यका सडक विस्तार आयोजनाले चावहिल–जोरपाटी–बाग्मती सडक खण्डको निर्माणमा ढिलाइ गरेको भन्दै स्पष्टिकरण मागेको छ । चावहिल–जोरपाटी–साँखु सडकको चावहिल–जोरपाटी–बाग्मती खण्डको काम ढिलाइ गरेको भन्दै आयोजनाले ७ दिनभित्र स्पष्ट जवाफसहित युनाइटेड विल्डर्स एण्ड इञ्जिनियर्स प्रालीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको...

१५ जनाको ज्यान जाने गरि ट्रक ठोकियो चट्टानमा

२०७६ भदौ ३१ गते १४:४६

एजेन्सी ,मनिला — फिलिपिन्सको दक्षिणी भू–भागमा पर्ने कोटाबाटो प्रान्तमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । गुडिरहेको एउटा ट्रक चट्टानमा गएर ठोक्किएपछि सो दुर्घटना भएको स्थानीय प्रहरीका एक अधिकारीले जानकारी दिएका छन् । टिबोली शहरको लम्सालोमे राजमार्गमा गुडिहरेको सो...

जड्याँहाको कुटाइबाट नेपाल प्रहरीका असई घाइते

२०७६ भदौ ३१ गते १४:३६

बाजुरा , ३१ भदौ— बाजुरामा मादकपदार्थ सेवन गरेका एक समुहले नेपाल प्रहरीका असईलाई कुटपिट गरेका छन् । सदरमुकाममा चलेको अनन्ते मेलामा सुरक्षार्थ खटिएका असई मानबहादुर चन्दमाथि आइतबार राति मादकपदार्थ सेवन गरेको समूहले कुटपिट गर्दा घाइते भएको प्रहरी निरीक्षक जनक ढुंगानाले बताएका छन् । मादकपदार्थ...

विप्लव निकटका विद्यार्थी नेता पक्राउ

२०७६ भदौ ३१ गते १४:०३

काठमाण्डु,३१भदौ–विप्लव नेतृत्व नेकपा निकट विद्यार्थी संगठनका हुम्ला जिल्ला संयोजक पक्राउ परेका छन। विद्यार्थी संगठनका हुम्ला जिल्ला संयोजक उपेन्द्र रावतलाई सोमबार मुसिकोटबाट प्रहरीले पक्राउ गरेको हो । चन्दा उठाउने क्रममा रहेका बेला उनलाई पक्राउ गरेको प्रहरीको दावी छ ।...

नेकपाका ५ सय ७९ कार्यकर्ता कांग्रेसमा प्रवेश

२०७६ भदौ ३१ गते १३:५५

अर्घाखाँची,३१भदौ – अर्घाखाँचीको पाणिनि गाँउपालिकामा नेकपाका ५ सय ७९ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस अर्घाखाँचीले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियान अन्तर्गत मंगलबार पालीमा भएको कार्यक्रममा नेकपा परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमले बताए।...

चिकित्सा शिक्षाका स्नातक तहका प्रवेश परीक्षाको नयाँ मिति तय

२०७६ भदौ ३१ गते १३:३७

काठमाण्डु,३१भदौ–चिकित्सा अध्ययन संस्थानले चिकित्सा शिक्षाअन्तर्गतका एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, बिपिएचको प्रवेश परीक्षा आगामी असोज ३, ५, ६ र ७ गते हुने जनाएको थियो । संस्थानको आज बसेको स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले सो मिति तय गरेको हो । यसअघि ती परीक्षा...

शान्ति सेनामा जाने नेपाली सैनिककोे भत्ता बढ्यो

२०७६ भदौ ३१ गते १३:२२

काठमाण्डु , ३१ भदौ – शान्ति सेनामा जाने नेपाली सेनाको भत्तादर प्रतिमहिना ८५ अमेरिकी डलर वृद्धि हुने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको १ हजार २९ अमेरिकी...

खिलराज रेग्मीलाई मातृशोक

२०७६ भदौ ३१ गते १२:५५

काठमाण्डु,३१भदौ–मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उनको ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा सोमबार राति मिनभवनस्थित निजामती कर्मचारी सिभिल अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए । केही समयदेखि मुटुरोगको उपचार गराइरहनुभएकी ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन...

महायज्ञको मण्डप बगायो

२०७६ भदौ ३१ गते १२:४३

बुटवल,३१भदौ– अविरल बर्षासंगै आएको बाढीले गुल्मीको रिडीमा गर्न लागिएको धार्मिक महयज्ञको पितृमोक्ष गर्ने मण्डप नै कालिगण्डकी नदीले बगाएको छ । गत रातिदेखि अविरल वर्षा भई कालिगण्डकी नदिले सोह्रश्राद्ध गर्ने थलो र अन्य थुप्रै सामाग्रिहरु बगाएर ठूलो क्षति भएको रुरु नेटवर्कका सञ्चालक सुन्दर कसाजुले जानकारी...

राम्रो काम नगर्ने ठेकेदारलाई प्रचण्डको कडा चेतावनी

२०७६ भदौ ३१ गते १२:२६

काठमाण्डु,३१भदौ–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले इमान्दारिताका साथ विकास, निर्माणको काममा जुट्न पार्टी निकट निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । अध्यक्ष दाहालले जनता र राष्ट्रको पक्षमा विकास, निर्माणको कामलाई अघि बढाउने अवसर आएको उल्लेख गर्दै उक्त अवसर सदुपयोग गर्न...

ओलीले मोदीलाई दिए ३ भाषामा जन्म दिनको शुभकामना

२०७६ भदौ ३१ गते १२:१९

काठमाण्डु,३१भदौ–प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले अंग्रेजी, हिन्दी र गुजराती गरी ३ वटा भाषामा प्रधानमन्त्री मोदीलाई जन्म दिनको शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै राम्रो स्वास्थ्य, सुखी जीवन...

दसैंका लागि ल्याएकाे सामान भन्सारमै रोकियो

२०७६ भदौ ३१ गते १२:१०

काठमाण्डु,३१भदौ–दसैं र तिहारका लागि आयात गरिएका अबौं मूल्यबराबरका सामान भन्सारमै रोकिएका छन् । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोडने सडक बुधबारदेखि अवरुद्ध भएकाले केरुङबाट आयात गरिएका सामान रसुवा भन्सारमै रोकिएका हुन्। पहिरोका कारण सडक भासिँदा पासाङल्हामु मार्गको राम्चे-गाङ सडकखण्ड अवरुद्ध छ। उक्त सडक तत्काल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us