हत्याको आरोपमा मालिक र कामदार जेल चलान

२०७६ असोज १ गते १२:०१

महोत्तरी , १ असोज — महोत्तरीको सदरमुकाम जलेश्वरमा करीब डेढ महीनाअघि एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान गरेको छ । जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ मा प्रियङ्का वस्त्रालय सञ्चालन गर्दै आएका स्थानीय राजेश गुप्ता र सोही पसलमा काम...

वर्षाका कारण घर भत्कियो

२०७६ असोज १ गते ११:५७

भोजपुर,१असोज– अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ भने ग्रामीण भेगमा यातयात आवतजावतमा समस्या भएको छ । बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको हो । यसैबीच वर्षाकै कारण जिल्लाको आमचोक गाउँपालिका–४ मा एउटा घर भत्किएको छ । स्थानीय तिलकबहादुर...

११७ सैनिक कारबाहीमा

२०७६ असोज १ गते ११:४२

काठमाण्डु,१असोज–नेपाली सेनामा पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका कडाइका साथ लागू गरिएको छ । यो एक वर्ष अवधिमा सैनिक जवानदेखि उच्च अधिकृत तहसम्म एक हजार ११७ जना कारबाहीमा परेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिक आचरणविपरीतका काम कारबाहीमा संलग्न रहेको अभियोगमा विभिन्न...

उद्योग एवं कलकारखानामा विश्वकर्मा पूजा

२०७६ असोज १ गते ११:३४

पोखरा,१ असोज –निर्माण एवं वास्तु विद्याका आराध्यदेवका रूपमा आज बिहानैदेखि पोखरा र आसपासस्थित उद्योग तथा कलकारखानामा भगवान् विश्वकर्माको पूजा गरिएको छ । प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन उद्योग तथा कलकारखानामा रहेका मेशिनरी समानको पूजा गर्नाले अपेक्षित लाभ हुने विश्वासका साथ विश्वकर्मा पूजा गर्ने प्रचलन...

फेरी बढ्यो डलरको भाउ

२०७६ असोज १ गते ११:३२

काठमाण्डु,१ असोज –बुधबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ २६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ८६ पैसा रहेको थियो ।साउदी रियाल...

बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार

२०७६ असोज १ गते ११:२२

बाजुरा,१असोज–गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महीनामा रु दुई करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ । उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव...

पसल भित्रै पुरिए बालक

२०७६ असोज १ गते ११:०८

काभ्रेपलाञ्चोक,१असोज–अबिरल बर्षाका कारण बुधबार गएको पहिरोबाट काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ फेदीस्थित दोभानमा एक बालक पसलभित्रै पुरिएका छन। तेजबहादुर तामाङका पाँच वर्षीय छोरा पसल भित्र रहेपछि स्काभेटरको सहायताले खोजी अहिले खोजी गरिँदै छ।...

त्रिभुवन विमानस्थल भित्रै हेलिकप्टरबाट तेल चोरी

२०७६ असोज १ गते १०:५७

काठमाण्डु,१असोज– त्रिभुवन विमानस्थलमा पार्किङ गरी राखिएका दुई हेलिकप्टरबाट तेल चोरी भएको छ । प्राप्तअनुसार त्रिभुवन विमानस्थलमा पार्किङ गरी राखेका प्रभु हेलिकप्टरबाट ७ सय लिटर र हेली एभरेष्टको हेलिकप्टरबाट ४ सय लिटर तेल चोरी भएको हो । विमानस्थल जस्तो संवेदनशील क्षेत्रबाट तेल चोरी घटनालाई विमानस्थल...

सामाजिक सञ्जालले यसरी गर्दैछ शिकार

२०७६ असोज १ गते ९:४६

काठमाण्डु, १ असोज– नेपालमा सामाजिक सञ्जालद्वारा सिर्जित ‘मास फ्रस्टेशन’ ले निम्त्याएको एउटा अर्को घटना हो, इन्द्रजात्रा व्यवस्थापनमा देखिएको समस्या । यसले गर्दा राष्ट्रपति न पूर्वनिर्धारित समयमा बसन्तपुर पुग्न सक्नुभयो, न तोकिएको समयमै फर्किन पाउनुभयो । कारण हो, जात्राको अवसरमा बितण्डा मच्चाउन चाहने एउटा समूह...

आज पनि देशभर चट्याङसहित भारी वर्षा

२०७६ असोज १ गते ९:३६

काठमाण्डु, १ असोज– केही दिनयता जारी लगातार वर्षा बुधबार पनि लम्बिने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशभर वर्षात भइरहेको हो । मौसमविदका अनुसार उपत्यकासहित मुलुकका अधिकांश भू–भागमा आज पनि मौसम बदली भई वर्षात हुनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका...

बिरामी बोकेको जिप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

२०७६ असोज १ गते ९:२६

संखुवासभा, १ असोज– बिरामी बोकेको जिप संखुवासभाको धर्मदेवी नगरपालिका–८ अक्करे भीरबाट बुधबार बिहान अरुण नदीमा खस्दा त्यसमा सवार ६ जना बेपत्ता भएका छन् । सदरमुकाम खाँदबारीबाट बिरामी लिएर धरान जाँदै गरेको को१ज ३७४९ नम्बरको बोलेरो जिप नदीमा खसेको हो । हराएकामध्ये एकै परिवारका तीन...

५ अर्ब ६० करोडमा संसद भवन

२०७६ असोज १ गते ७:४८

काठमाण्डु, १ असोज– सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ । देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारस्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो । १५ वर्षअघि नै संसद् भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us