काठमाण्डुबाट १० जुवाडे नगद सहित पक्राउ

२०७६ असोज २ गते १३:५९

काठमाण्डु , २ असोज — बुधबार दिउँसो नयाँ बानेश्वरको महानगरीय प्रहरी वृत्तले १० जुवाडे लाई रङगेहात पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–३१ स्थित सचेतनामार्गमा जुवातास खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको बानेश्वर वृत्तले बताएको छ । ३९ वर्षीय देव कुमार बस्नेतको कोठामा जुवातास खेलिरहेको अवस्थामा देव...

नापी कार्यलयका कर्मचारी घुससहित पक्राउ

२०७६ असोज २ गते १३:४१

काठमाण्डु , २ असोज –भक्तपुर नापी कार्यालय नापी सर्वेक्षक सिद्धराज जोशी १० हजार घुससहित पक्राउ परेका छन् । जग्गा हालसाविक गर्न नापी कार्यालयबाट तोक आदेश भइ फिल्ड नाप जाँच गर्ने क्रममा फिल्ड खर्चवापत भनेर लिएको १० हजार रुपैयाँ घुससहित भक्तपुर नगरपालिका–९ स्थित लुम्बिनी तन्दुरी...

नगरपालिकाको खर्च : चिया पिउदा ३० लाख सकियो !

२०७६ असोज २ गते १३:३३

बैतडी , २ असोज – बैतडीको मेलौली नगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिको पारिश्रमिक, भत्ता र खाजा तथा खानामा मात्रै २ करोड खर्च गरेको छ । आर्थिक वर्ष २०७५र०७६ मा नगरपालिकाको कूल पूँजीगत बजेट ११ करोड रहेकोमा झण्डै २ करोड रुपैयाँ जनप्रतिनिधि तथा कर्मचारीको तलबभत्ता तथा...

शिक्षकले विद्यार्थीको संवेदनशील अंगमा समाएपछि …

२०७६ असोज २ गते १३:१२

सिन्धुपाल्चोक , २ असोज —सिन्धुपाल्चोकमा एक शिक्षकले छात्रालाई जवर्जस्ती गरेका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ थुम्पाखरका शिक्षक राजु कुँवरले होमर्वक चेक गर्ने क्रममा विद्यार्थीको संवेदनशील अंगमा समाएको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।लाई प्रहरीले पक्राउ गरेको छ । कुँवर चामुनादेवी आधारभूत...

नेपालको संविधान विश्वकै अनुपम दस्तावेज : माधवकुमार नेपाल

२०७६ असोज २ गते १३:०१

काठमाण्डु , २ असोज— नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएकाले यसको कार्यान्वयनमा इमानदार भएर लाग्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन) ले आज आयोजना गरेको ‘संविधानमा बालबालिका’ विषयक...

पारित भयो राहदानी विधयेक

२०७६ असोज २ गते १२:४७

काठमाण्डु , २ असोज —प्रतिनिधि सभाले राहदानी सम्बन्धि विधेयक पारित गरेको छ । गत ३१ मा राष्ट्रियसभाबाट पारित विधयेक बिहिबार बसेको प्रतिनिधि सभाको बैठकले पारीत गरेको हो । बैठकमा राहदानी विधेयकका बारेमा सांसद पुष्पा भुसाल र नेमकिपाका सांसद प्रेम सुवालले विधेयक माथी गरेको छलफलमा...

विशेष समिति म्याद थप

२०७६ असोज २ गते १२:३७

काठमाण्डु,२असोज–प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७ बमोजिम गठित अध्ययन तथा सुझाव संसदीय विशेष समितिको म्याद अर्को अधिवेशनसम्मका लागि थप भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको म्याद थपसम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन ग¥यो । बैठकमा प्रतिनिभिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशहरु...

एउटै वडामा दुई करोडको आलु उत्पादन

२०७६ असोज २ गते १२:३२

खोटाङ,२ असोज –जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु दुई करोड भन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो रु ३० मा घरबाटै बिक्री हुने आलु यसवर्ष रु दुई करोड २३ लाख १२ हजार ५०० बढीको उत्पादन भएको हो । लेकाली...

पाकिस्तानले मोदीलाई आफ्नो आकाशमा हवाई यात्रा गर्न नदिने

२०७६ असोज २ गते १२:३०

एजेन्सी ,पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो आकाश भएर हवाई यात्रा गर्न अनुमति नदिने बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सेप्टेम्बर २१ मा अमेरिकाको यात्रामा निस्कँदै छन् । मोदी २२ सेप्टेम्बरमा ह्यूस्टनमा हुने ‘हाउडी मोदी’ कार्यक्रममा सहभागी हुँदैछन् ।आफ्नो हवाई क्षेत्रबाट यात्रा गर्न...

पत्रकारको बाँकी तलब र दशैँ खर्च उपलब्ध गराउन आग्रह

२०७६ असोज २ गते १२:०९

काठमाण्डु,२असोज– नेपाल पत्रकार महासङ्घले दशैँ नजिकिरहेको सन्दर्भमा श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशैँ पेश्की व्यवस्था गर्न सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ । काठमाण्डुमा उपलब्ध पदाधिकारी र सदस्यहरुको बुधबार बसेको बैठकले पत्रकारको बाँकी पारिश्रमिक र दशैँ पेश्की उपलब्ध गराउने निर्णय...

ट्रप्पले नियुक्ती गरे नयाँ सुरक्षा सल्लाकार

२०७६ असोज २ गते १२:०२

एजेन्सी , वाशिङटन—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन । केहीदिन अगाडि तत्कालीन सुरक्षा सल्लाहकारलाई हटाएपछि खाली भएको ठाउँमा राष्ट्रपति ट्रम्पले रोबर्ट ओब्राएनलाई नियुक्त गरेका हुन । “मैले रोबर्टसँग लामो समय कडा काम गरेको छु, आशा छ अहिले पनि...

फेरि लाग्यो वडा कार्यलयमा आगजनी

२०७६ असोज २ गते ११:५६

धनगडी , २ असोज—धनगडी उपनगरपालिका वडा नं. ८ को वडा कार्यलयमा बुधबार राती १० बजे अज्ञात समुहले आगजनी गरको छ । झ्यालको सिसा फुटाएर पेट्रोलको बोटल कार्यलय भित्र फाली आगजनी गरेको वडाध्यक्ष नारायण बरालले बताए । आगजनीबाट कार्यलयका क्षति भएको छ , भने घटनाको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us