जेसिबीले ठक्कर दिँदा एक बालकको मृत्यु

२०७६ असोज ५ गते १०:५८

दोलखा,५असोज– दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको ठक्करबाट एक बालकको ज्यान गएको छ । बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिबार ४ बजे ठक्कर दिँदा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बिगु गाउँपालिका–५ चिलङ्खा घर भई...

१४ जुवाडे पक्राउ

२०७६ असोज ५ गते १०:५०

काठमाण्डु,५असोज– नेपाल प्रहरीले रु ९७ हजार नगदसहित १४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले...

बालकोटको कपास उद्योगमा आगलागी

२०७६ असोज ५ गते १०:४०

काठमाण्डु,५असोज–सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ । भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः०० बजे सल्किएको आगो फैलिएर पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योगमा आगो लागेको कामदारले बताएका छन् ।...

बढी लिएको पैसा मेडिकल कलेजले फिर्ता गर्ने

२०७६ असोज ५ गते १०:३५

काठमाण्डु,५असोज– विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज सहमत भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा शनिबार जिल्ला प्रशासन कार्यालयमा कलेजका विद्यार्थी, अभिभावक, फ्याकल्टी र व्यवस्थापन पक्षबीच भएको छलफलमा यस्तो सहमति भएको हो । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम ले...

आजबाट खुल्यो दसैंका लागि अग्रिम टिकट बुकिङ

२०७६ असोज ५ गते ८:०१

काठमाण्डु, ५ असोज– यो वर्षको दसैं मनाउन उपत्यकाबाट बाहिरिने यात्रुका लागि आजबाट अग्रिम टिकट बुकिङ खुलेको छ । यातायात व्यवस्था विभागको निर्देशनमा व्यवसायीले आजबाट बुकिङ खुलाउन थालेका हुन् । नेपाल यातायात व्यवसायी महासंघका महासचिव रसोज सिटौलाले अग्रिम टिकट बुकिङ सुरु भइसकेको जानकारी दिए ।...

गिरिजाप्रसाद कोइरालाले पाएको पदक खारेज गर्दै सरकार

२०७६ असोज ५ गते ७:४९

काठमाण्डु, ५ असोज– विभूषित व्यक्ति सम्पर्कमै नआएपछि सरकारले करिब डेढ सय जनालाई प्रधान गरेको मानपदवी (तक्मा) रद्द गर्ने भएको छ । पछिल्लो ९ वर्षमा प्रदान गरिएका १४२ पदक गृहमै बेवारिस छन् । सिफारिस व्यक्तिलाई मानपदवी ग्रहण गर्न पटकपटक आग्रह गरिए पनि बेवास्ता गरेको गृह...

चिनियाँ कम्युनिष्ट पार्टीसँग नजिकियो नेकपाः दुई पार्टीबीच गम्भीर छलफल हुँदै

२०७६ असोज ५ गते ७:४५

काठमाण्डु, ५ असोज– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच बृहत् अन्तरक्रिया हुने भएको छ । नेकपाको व्यवस्थापनमा चिनियाँ कम्युनिस्ट पार्टीका पाहुनाका साथ असोज ६ र ७ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको नेकपाका स्थायी समिति सदस्य एवं स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले...

कार्यकर्तालाई पदक

२०७६ असोज ५ गते ७:४०

काठमाण्डु, ५ असोज– सरकारले संविधान दिवसको अवसर पारेर घोषणा गरेको पदक विवादरहित बन्न सकेन । राष्ट्रिय जीवनमा ख्याति कमाएका व्यक्तिलाई वितरण गर्नुपर्ने पदक अधिकांशतः कुनै योगदान नै नपुर्याएका व्यक्तिलाई दिइयो । कार्यकर्ता बढाउन र फकाउनका लागि यसको दुरुपयोग भयो भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिएको...

प्रधानमन्त्री ओली आफ्नै सांसदसँग फायर

२०७६ असोज ५ गते ७:३३

काठमाण्डु, ५ असोज– प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरु सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विद्येयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको छ । प्रतिपक्षि कांग्रेसलगायत ‘पुरुत्थानवादी शक्ति’ ले जनतामा भ्रम...

तोकिए नेकपाका ६ महानगर अध्यक्ष र सचिव, को कहाँ ?

२०७६ असोज ४ गते २२:५४

काठमाण्डु, ४ असोज सरकार नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महानगरपालिका अध्यक्ष र सचिव टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले काठमाण्डुसहित विभिन्न ६ महानगरको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको हो । काठमाण्डु महागरपालिका अध्यक्षको जिम्मेवारी निर्मल देउलाले पाएका...

उपनिर्वाचन लड्ने योजनाबाट वामदेव ब्याक, रवीन्द्र पत्नि उम्मेदवार

२०७६ असोज ४ गते २२:३८

काठमाण्डु, ४ असोज नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता वामदेव गौतमले कास्की २ बाट उपनिर्वाचन नलड्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा गौतमले आफू उपनिर्वाचन लड्ने मुडमा नरेहको बताए । गौतमले यसअघि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र...

भरतपुरमा ‘अम्ब्रेला स्ट्रिट’ सञ्चालनमा आउने

२०७६ असोज ४ गते १५:१९

काठमाण्डु, ४ असोज– भरतपुर महानगरपालिका–२२ पटिहानीमा निर्माण भइरहेको ‘अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू भ्रमण वर्ष २०२०’ सँगै सञ्चालनमा आउने भएको छ ।   एक वर्षअघिबाट थालिएको काम अन्तिम चरणमा पुगेको छ ।  चितवन राष्ट्रिय निकुञ्ज भएर बगेको राप्ती नदीको किनारमा रहेको रमणीय स्थलमा वन,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us