जाजरकोट,२ असोज–भाइरलका कारण जाजरकोटको नलगाड नगरपालिका– ८ मङ्सिरीस्थित हिमालय प्राथमिक विद्यालय बन्द भएको छ । तीन दिनदेखि सबै विद्यार्थी र स्थानीयवासी बिरामी भएपछि विद्यालय बन्द भएको हो । नलगाड नगरपालिकाको स्वास्थ्य संस्थादेखि पाँच घण्टाको पैदल दूरीमा रहेको सो ठाउँ हिमालमा पर्दछ । तीन दिनदेखि...
काठमाण्डु,२असोज–सुनको भाउ बिहीबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार स्थिर रहँदै सुनको भाउ तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो । यस्तै, चाँदी सोमबार तोलामा...
बाँके, २ असोज – लगातार आएको पानीले बाँकेको खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका बाढीले बढी प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, खजुरा गाउँपालिकामा मानखोला र जेठी नालामा आएको बाढीका कारण दशविगाह, आठ विगाह र सिन्दुरे गाउँ डुबानमा परेका छन्...
नुवाकोट,२ असोज –एक वृद्धाको हत्या गरी फरार रहेका अभियुक्तलाई नुवाकोट प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । ककनी गाउँपालिका–७ सिम्लेकी ७० वर्षीया पदककुमारी गुरुङको विसं २०५९ माघ २१ गते हत्या गरी फरार भएका सोही वडाका ३६ वर्षीय भरत सुनारलाई प्रहरीले हिजो पक्राउ गरेको जिल्ला...
काठमाण्डु , २ असोज – बिहीबार सबै विदेशी मुद्राको भाउ घटेको छ । बिहीबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११४ रुपैयाँ २८ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६...
एजेन्सी– च्याम्पियन्स लिग फुटबलमा अन्तर्गत बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले सहज जित दर्ता गरेको छ । घरेलु टोली पीएसजीले स्पेनिस महारथी रियल मड्रिडलाई ३–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जीतमा एन्जल डी मारियाको दुई गोल गरेका थिए । घरेलु...
काठमाण्डु , २ असोज —लोकसेवा आयोगले प्रशासन सेवातर्फ ७० सहसचिव र १ सय ५६ उपसचिवको पदपूर्ति प्रक्रिया थाल्ने भएको छ । आयोगले असोजको अन्तिम बुधबार प्रशासनतर्फका सहसचिव र उपसचिवको विज्ञापन आह्वान गर्ने निर्णय गरेको हो । आयोगले सहसचिवको परीक्षा मंसिरको अन्तिम साताबाट सुरु भएर...
काठमाण्डु,२असोज–नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान कार्यान्वयनमा इमानदार भएर लाग्नुपर्ने बताएका छन। नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएकाले यसको कार्यान्वयनमा इमानदार भएर लाग्नुपर्ने बताएका हुन । संविधान दिवसका अवसरमा निजी तथा आवासीय विद्यालय एशोसिएसन एन प्याब्सन ले आज आयोजना गरेको ‘संविधानमा...
काठमाण्डु , २ असोज — संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने छन् । असोज १ गतेदेखि...
काठमाण्डु,२असोज–प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदका दुवै सदनलाई मा सम्बोधन गर्ने भएका छन् । संघीय संसदका दुवै सदनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनका स्वकीय सचिवालयले जनाएको छ । सांसदहरुले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिनुका साथै संविधान कार्यान्वयनको सवालमा सबै दलहरुलाई आग्रह गर्ने सचिवालय स्रोतले...
काठमाण्डु , २ असोज — राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध रु ३६ करोड २४ लाख बिगो कायम हुने गरी सजायको माग गर्दै राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छली गर्ने...
काठमाण्डु,२असोज–काठमाण्डुबाट नेपालगञ्ज जाँदै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण बुधबार राति नेपालगञ्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ । काठमाण्डुबाट ६४ यात्रु लिएर बुधबार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको उडान नं ४०५ विमान निर्धारित समयमै नेपालगञ्ज पुगे पनि तीव्र हावासहितको...