वडाध्यक्षको श्रीमती कक्षा चारमा पढ्दै

२०७६ भदौ ३१ गते ११:५९

कैलाली , ३१ भदौ – जोशीपुर महादेउली मसामखामकी मनबुझौनी चौधरी ५० वर्षको उमेरमा कक्षा ४ मा पढ्दै आएकी छिन् । नेपाली अक्षर सरर पढ्न सक्छु ।’ मनबुझौनीले भनीन् , ‘अङ्ग्रेजी अक्षर सामान्य लेख्न र पढ्न थालेकी छु । सिक्दै जाँदा अझ पढ्ने इच्छा बढ्दै...

यस्तो छ, आजको सुनको भाउ

२०७६ भदौ ३१ गते ११:४६

काठमाण्डु , ३१ भदौ —साताको तेस्रो दिन आज सुनको भाउ स्थिर रहेको छ । सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी मंगलबार...

गायक राजेश पाल राईको घरमा आगलागी

२०७६ भदौ ३१ गते ११:४१

काठमाण्डु , ३१ भदौ — बानेश्वरस्थित चर्चित गायक राजेश पायल राईको घरमा सोमबार साँझ आगलागी भएको छ । आगलागीबाट मानवीय क्षती नभए पनि राईका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् आगलागीबाट उनका भने अन्य के कति क्षती भएको छ भन्ने विवरण आइनसकेको उनका...

सप्तकोशीमा पानीको उच्च वहाव

२०७६ भदौ ३१ गते ११:२५

काठमाण्डु ,३१ भदौ – सुनसरी र सप्तरीमा सप्तकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ  । चतरामा सप्तकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले सुनसरी र सप्तरीमा सप्तकोशीको तटीय क्षेत्रमा...

बढ्यो डलरको भाउ

२०७६ भदौ ३१ गते ११:१९

काठमाण्डु , ३१ भदौ— मंगलबार अमेरिकी लगायत सबै विदेशी मुद्राको भाउ बढेको छ । मंगलबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ १७ पैसा र बिक्रीदर ११३ रुपैयाँ...

लमजुङमा भुकम्प

२०७६ भदौ ३१ गते १०:५७

लमजुङ , ३१ भदौ— मंगलबार बिहान लमजुङ आसपास क्षेत्रमा भुकम्प गएको छ । बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङलाइृ केन्द्रबिन्दु बनाएर ४ दशमलव ५ म्याग्नेच्युटको भुकम्प गएको थियो । भुकम्पको थप विवरण भने आउन बाँकी रहेको छ ।...

पाइलटको कुशलताले बच्यो सात वटा हेलिकप्टरमा सवार यात्रुको ज्यान

२०७६ भदौ ३१ गते १०:४२

काभ्रे , ३१ भदौ —खराव मोैसमका  कारण गन्तव्य स्थानमा नपुगी सात वटा हेलिकप्टरले आकस्मिक अवरतरण गरेका छन् । लुक्लाबाट काठमाडौ उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् । भने काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन्...

झाँक्रीले ब्लेडले बिरामीको पेट प्वाल पारिदिएपछि…

२०७६ भदौ ३१ गते ९:११

धादिङ ३१ भदौ– मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ । पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो ।  २ महिनाअघि जन्डिसले थलिएका राजुलाई सदरमुकाममै...

गृृहमन्त्रीका भाई हिरासतमा नरहेको खुलासा

२०७६ भदौ ३१ गते ९:०५

काठमाण्डु, ३१ भदौ– पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् ।   प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सकको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालनमा भर्ना भएका हुन् । ‘केही...

नेकपामा मधेस विवादः ओली र प्रभु एकातिर, माधव र मातृका अर्कातिर

२०७६ भदौ ३१ गते ८:५९

काठमाण्डु, ३१ भदौ– नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश–२ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो । पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच तीव्र अन्तरविरोध छ । दुवैले पुष्पकमल दाहाल प्रचण्डलाई नेता मान्छन् । मधेसमा भने उनीहरु...

रवीन्द्र अधिकारीका उत्तराधिकारी भट्टराई किन आलोचित ?

२०७६ भदौ ३१ गते ८:५४

काठमाण्डु, ३१ भदौ–डेढ महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई र शुभकामनाको ओइरो लागेको थियो ।   समाजिक सञ्जाल र सञ्चार माध्यम उनको प्रशंसाले रंगिएका थिए । कतिले त प्रधानमन्त्री नियुक्तभन्दा बढी प्रचार भएको टिप्पणी पनि गरे । सरकारले अपेक्षाकृत...

बा४ख ८२ नम्बरको बसका सह–चालक डेन्जर

२०७६ भदौ ३० गते १९:२७

काठमाण्डु, ३० भदौ– काठमाण्डुमा स्थानीय रुटमा चल्ने बसका सह–चालकबाट एक किशोरी बलात्कृत भएकी छन् । तारकेश्वर–१०, मनमैंजुमा ११ वर्षीया बालिकामाथि सह–चालक भोजपुर हचुवागढी गाउँपालिका–३ का ३६ वर्षीय एल्जित राईले बलात्कार गरेका हुन् । राईलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय समाचार कक्षका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us