
काठमाण्डु,३१भदौ–विप्लव नेतृत्व नेकपा निकट विद्यार्थी संगठनका हुम्ला जिल्ला संयोजक पक्राउ परेका छन।
विद्यार्थी संगठनका हुम्ला जिल्ला संयोजक उपेन्द्र रावतलाई सोमबार मुसिकोटबाट प्रहरीले पक्राउ गरेको हो ।
चन्दा उठाउने क्रममा रहेका बेला उनलाई पक्राउ गरेको प्रहरीको दावी छ ।