सुनको मूल्य घट्यो

२०७९ मंसिर १३ गते १२:२२

काठमाण्डु,१३ मंसिर– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १०० रूपैयाँले मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९७ हजार ४०० रूपैयाँ कारोबार भएको छ । हिजो छापावाल सुन प्रतितोला ९७ हजार ५०० रूपैयाँ कारोबार भएको थियो...

सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुईजना पक्राउ

२०७९ मंसिर १३ गते १२:०३

काठमाण्डु,१३ मंसिर– प्रहरीले सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझा रहेका छन । उनली हरुले ‘न्याय चाहियो’ भन्दै रंग फालेर प्रदर्शन गरेका थिय । श्रीमानबाट हिंसामा परेको...

एकीकृत सामाजवादीले चुनावी समीक्षाका लागि सचिवालय बैठक बोलायो

२०७९ मंसिर १३ गते ११:५३

काठमाण्डु,१३ मंसिर– नेकपा एकीकृत सामाजवादीले चुनावी समीक्षाका लागि सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो १२ बजेपछि बस्नेगरी बोलाएको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । बैठकमा ‘चुनावको समीक्षा र पार्टीको भावी कार्यक्रम लगा यतमा सामान्य छलफल सुरु हुन्छ’, पाण्डेको भनाइ छ । एकीकृत सामाजवादी पार्टीले...

सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिन्छ: प्रचण्ड

२०७९ मंसिर १३ गते ११:२६

काठमाण्डु,१३ मंसिर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने ढंगले अघि बढ्ने बताएका छन् । गोरखा–काठमाण्डु सम्पर्क मञ्चले मंगलबार बिहान ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले भने, ‘मैले राजनीतिमा देखा पर्न...

उदयपुर–१ मा १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु

२०७९ मंसिर १३ गते ११:१०

काठमाण्डु,१३ मंसिर– उदयपुर–१ मा १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु गरिएको छ । बदर भएका मतपत्रहरु उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) अन्तर्गतका रहेका छन । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रदेश (ख) तर्फका १०० वटा मतपत्र दोहोरो परेकाले ती...

धनुषा– ४ मा एमाले सचिव रघुवीर महासेठ विजयी

२०७९ मंसिर १३ गते १०:४८

काठमाण्डु,१३ मंसिर– धनुषा– ४ मा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् । महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले ३२ हजार ११२ मत प्रप्त गरेका छन् । यसअघि २०७४ को निर्वाचनमा पनि महासेठ विजयी भएका...

रवि लामिछानेले गगन थापा जिताए, मलाई धोका दिएः स्वागत नेपाल

२०७९ मंसिर १३ गते ८:४५

काठमाण्डु, १३ मंसिर– प्रतिनिधिसभामा झापा–२ बाट स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका स्वागत नेपालले रवि लामिछानेले आफूलाई धोका दिएको आरोप लगाएका छन् । आफ्नो क्षेत्रमा घण्टी चिन्हमा उम्मेदवारी दिएर रविले धोका दिएको टिप्पणी उनले गरे । स्वतन्त्र अभियानलाई एकै ठाउँ ल्याउन आफूले प्रयास गरेको स्मरण...

सिके राउतको जनमत पार्टी राष्ट्रिय दल बन्ने, एकीकृत समाजवादी संघर्षरत

२०७९ मंसिर १३ गते ८:१५

काठमाण्डु, १३ मंसिर– सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होल्ड कटाउने संकेत देखिएको छ । मंगलबार बिहानसम्म समानुपातिकतर्फ ९५ लाख ३६ हजार ९ सय ५१ मत गणना हुँदा २ लाख ९४ हजार ४ सय ३५ प्राप्त गर्दै जनमत पार्टी छैटौं...

सुकुम्बासी बस्ती खाली गराउन थापाथली पुगेका महानगरका प्रहरी प्रमुखसहित १७ जना घाइते

२०७९ मंसिर १२ गते १८:२८

काठमाण्डु,१२ मंसिर–काठमाण्डुको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन पुगेका महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहि १७ जना घाइते भएका छन् । आज (सोमबार) सुकुम्बासी बस्ती खाली गराउनका लागी महानगरका नगर प्रहरी प्रमुख पाण्डेसहितको टोली थापाथली पुगेको थियो । सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार...

क्यामरुनविरुद्ध सर्बियालेको ३–१ को अग्रता

२०७९ मंसिर १२ गते १७:३२

काठमाण्डु,१२ मंसिर– कतारमा जारी २२ औं विश्वकप फुटबलमा सर्बियाले ३–१ को अग्रता लिएको छ । दोस्रो हाफको ५३ औं मिनेटमै गोल गर्दै सर्बियाले अग्रता तेब्बर बनाएको हो। खेलको ५३ औं मिनेटमा सर्बियाका अलेजान्डर मिट्रोभिचले गोल का थिय । यसअघि सर्बियाका इस्ट्राहिन्जा पाल्भोभिच र सर्गिज...

मकवानपुरमा ३१ हजार भन्दा बढी मत बदर

२०७९ मंसिर १२ गते १७:०२

काठमाण्डु,१२ मंसिर– ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा मकवानपुरमा ३१ हजार चार सय ७४ मत बदर भएको छ । बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ मा ९१ हजार चार सय ८९ मत खसेकोमा चार हजार ५८ मत...

जुम्लामा साढे ९ हजार भन्दा बढी मत बदर

२०७९ मंसिर १२ गते १६:४३

काठमाण्डु,१२ मंसिर– ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा जुम्लामा ९ हजार ६ सय ४४ मत बदर भएको छ। प्रतिनिधिसभा तर्फ २ हजार ४ सय ७८, मत बदर भएको छ भने प्रदेशसभा (क) तर्फ १ हजार ८२, मत बदर भएका छ यस्तै प्रदेशसभा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us