काठमाण्डु,१३ मंसिर–पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले यस पटकको निर्वाचनमा सत्ता गठबन्धन दलले धाँधली लुटलाट गरेर एमालेलाई पहिलो पार्टी हुन नदिएको बताश्एका छन । मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन । दोस्रो स्थानमा रहेपनि एमाले ४९ सिटमा जाने...
काठमाण्डु,१३ मंसिर– नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले बाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना नभएको बताएका छन । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले भने, ‘म त्यस्तो सम्भवाना देखिरहेको छैन ।’ उनले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई अगाडि...
एजेन्सी– विश्वको सबैभन्दा ठूलो ज्वालामुखी ३८ वर्षपछि विष्फोट भएको छ । विश्वको सबैभन्दा ठूलो ज्वालामुखी अमेरिकाको मौउना लोआ हो । सन् १९८४ देखि अहिलेसम्म यो विष्फोट भएको थियन तर यो २८ नोभेम्बर २०२२ मा विष्फोट भएको छ । अहीले त्यहाँबाट लाभा निस्किरहेको छ ।...
काठमाण्डु,१३ मंसिर– पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय रहेको बताएका छन । मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न समेत गरेका छन्...
काठमाण्डु,१३ मंसिर– पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय रहेको बताएका छन । मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न समेत गरेका छन्...
एजेन्सी– भारतको बिहारस्थित कैमुर जिल्लाको एक विद्यालयका प्रधानाध्यापकमाथि एक नाबालिग बलात्कारको आरोप लागेको छ । प्रधानाध्यापकलाई सोमबार पक्राउ गरिएको छ । १४ वर्षीया बालिका गत आइतबार साँझ आफ्ना केही साथीहरूसँग घरबाहिर खेलिरहेको पीडित परिवारको आरोप छ । सोही वडाका पिपरीस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापकको उक्त...
काठमाण्डु,१३ मंसिर– नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार बसेको सचिवालयको बैठकले परिणाम सोचे जस्तो नआए पनि गठबन्धनलाई भोलिका दिनमा पनि कायम राखेर जाने निर्णय गरेको हो । बैठकबारे प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने जे जस्तो मत...
काठमाण्डु,१३ मंसिर– प्रहरीले कञ्चनपुरबाट अवैध लागु औषधसहित तीन जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४६ वर्षीय कर्ण विकसहित तीन जना रहेका छन । बेलौरी नगरपालिका–७ कालो पुलबाट ब्राउन सुगर जस्तो देखिने २ ग्राम ९१ मिलिग्रामसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी...
काठमाण्डु,१३ मंसिर– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको बताएका छन् । आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिंदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बेला आएको बताएका छन । उनले कम्युनिष्टहरू एक...
काठमाण्डु,१३ मंसिर– सुनसरी–३ मा एमालेकी भगवती चौधरी जित नजीक पुगेकी छन । चौधरीले ३६ हजार १३३ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले ३० हजार ६०१ मत ल्याएका छन्। अब १० हजार ६२४ मत गन्न बाँकी छ। चौधरी कांग्रेसका गच्छदारभन्दा ५ हजार...
काठमाण्डु,१३ मंसिर– नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ३ प्रतिशत बोनस सेयरका रूपमा वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशतले लाभांश घोषणा गरेको हो । यस्तै, ७.५३ प्रतिशत नगद लाभांश...
काठमाण्डु,१३ मंसिर– भरतपुर महानगरपालिकाले मापदण्ड विपरीत बनेका संरचनाहरु भत्काउन ३५ दिने सूचना जारी गरेको छ । नगर क्षेत्र भित्र रहेका मापदण्ड बमोजिम नक्सा पास स्वीकृत गर्नुपर्नेमा सो नगरी बनेका घर, अस्थायी टहरा, पर्खाल लगायतका संरचना हटाउन महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरले कतिपय...