काठमाण्डु,१४ मंसिर– फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका छ । आज हुन लागेको पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् भने समूह ‘डी’ अन्तर्गत हुने अर्को खेलमा...
काठमाण्डु,१४ मंसिर– २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पाँचथरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बु भन्ने अरुण लिम्बु सुब्वा रहेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको...
काठमाण्डु,१४ मंसिर– भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारत सरकारले तीन महिनापछि चामल लगाएको निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालयले (डिजिएफटी) मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको हो । सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त...
काठमाण्डु,१४ मंसिर– मकवानपुरको बकैया–३मा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवाको मूत्यु भएको छ । मूत्यु हुनेमा श्रीपुरका ३० वर्षीय श्याम लामा रहेका छन । मंगलबार राति हात्तिसुढेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २ ०३ ०१८ प २५५७ नम्वरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको नालीमा खसेर...
काठमाण्डु,१४ मंसिर– नेकपा (माओवादी केन्द्र)का नेता हिमाल शर्माले एकीकृत समाजवादी पार्टीलाई प्रतिनिधि सभा तर्फ मत दिएर राष्ट्रिय पार्टी बनाउन सहयोग गर्नु पर्ने बताएका छन । उनले सामाजिक सञ्जालमा लेख्दै सकेसम्म ३ प्रतिशत कटाएर राष्ट्रिय पार्टी बनोस् भनेर कामना पनि गरेका छन् । यदि त्यसो...
काठमाण्डु,१४ मंसिर– नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम आएपछि बैठक बसेर चुनावी समीक्षा गर्ने भएको छ । अहिले दुवै तर्फको मत परिणाम आई रहेकाले केही दिनभित्रै बैठक बसेर छलफल गर्ने माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए । उनले भने,...
काठमाण्डु ,१४ मंसिर -अर्काको नाममा सवारी चालक अनुमतिपत्र दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१५ घर भएका २६ वर्षीय अरुण मण्डल रहेका छन। उनलाइ काठमाण्डु दक्षिणढोकास्थित परक्षिा केन्द्रबाट पक्राउ गरीएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बतायका छन। उनले...
काठमाण्डु, १४ मंसिर -यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार भन्दा बढी मत बदर भएका छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी १९ हजार सात सय ७१ मत...
काठमाण्डु ,१४ मंसिर -गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको १ करोड बढी मतगणना सकिएको छ । १ करोड भन्दा बढी मतगणना सकिँदा नेकपा एकीकृत समाजवादी पार्टीले थ्रेस होल्ड कटाउन सकेको छैन। निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र...
काठमाण्डु १४ मंसिर -काठमाण्डु उपत्यका विकास प्राधिकरणले सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हरु ३५ दिनभित्र हटाउन भनेको छ । प्राधिकरणले आज सूचना जारी गरेर सरकारी तथा पर्ति, ऐलानी र खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन...
सप्तरी, १४ मंसिर– सप्तरीमा आफ्नै श्रीमानले महिलाको हत्या गरेका छन् । प्रहरीका अनुसार राजविराज नगरपालिमा–१ चनौरा पडरियाका ५२ वर्षीय भैयालाल भनिने हिरालाल रजकले श्रीमती ४० वर्षीया गीता रजकको हत्या गरेको प्रहरीले जनाएको छ । सप्तरी प्रहरी प्रमुख एसपी अभिनाराण काफ्लेले हत्या आरोपमा रजकका लाई...
उदयपुर, १४ मंसिर– परराष्ट्रमन्त्री डा. नारायण खड्का उदयपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेकी मञ्जुकुमारी चौधरीलाई २ हजार ३ सय ८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धन दलका साझा उम्मेदवार खड्का निर्वाचित भएका हुन् । खड्काले ३१ हजार २ सय ७० मत प्राप्त...