सुनसरी–३ मा एमालेकी भगवती चौधरी जित नजीक

काठमाण्डु टुडे २०७९ मंसिर १३ गते १४:२९ मा प्रकाशित

काठमाण्डु,१३ मंसिर– सुनसरी–३ मा एमालेकी भगवती चौधरी जित नजीक पुगेकी छन ।

चौधरीले ३६ हजार १३३ मत प्रप्त गर्दा   उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले ३० हजार ६०१ मत ल्याएका छन्।

अब १० हजार ६२४ मत गन्न बाँकी छ। चौधरी कांग्रेसका गच्छदारभन्दा ५ हजार ५३५ मतले अगाडि रहेकी छन

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us