काठमाण्डु,१३ मंसिर– सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । जनमत प्रत्यक्षमा एक सिट जितेको छ छने समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको छ। समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार...
काठमाण्डु,१३ मंसिर– धनुषा ४ को (ख) मा एमालेका हरिनारायण महतो विजयी भएका छन् । हरिनारायणले १७ हजार ३०२ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी मन्त्री शत्रुधन महतोले १५ हजार ९६० मत पाए । हरिनारायण मिथिला नगरपालिकाका पूर्वमेयर समेत हुन् भने महतो मधेश प्रदेश सरकारका...
काठमाण्डु, १३ मंसिर– काठमाण्डुको थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन डोजरसहित काठमाण्डु महानगरको टोली सोमबार पुगेपछि सो क्षेत्र तनावग्रस्त बन्एको थियो । मंगलबार बिहानैदेखि उनीहरु आफ्नो वासस्थान हटाउने कदमविरुद्ध आन्दोलित बनेका छन् । मंगलबार बिहानैदेखि उनीहरूले विरोध प्रदर्शन गरेका छन् । संविधानको धारा ३८ को...
काठमाण्डु,१३ मंसिर– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १०० रूपैयाँले मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९७ हजार ४०० रूपैयाँ कारोबार भएको छ । हिजो छापावाल सुन प्रतितोला ९७ हजार ५०० रूपैयाँ कारोबार भएको थियो...
काठमाण्डु,१३ मंसिर– प्रहरीले सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझा रहेका छन । उनली हरुले ‘न्याय चाहियो’ भन्दै रंग फालेर प्रदर्शन गरेका थिय । श्रीमानबाट हिंसामा परेको...
काठमाण्डु,१३ मंसिर– नेकपा एकीकृत सामाजवादीले चुनावी समीक्षाका लागि सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो १२ बजेपछि बस्नेगरी बोलाएको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । बैठकमा ‘चुनावको समीक्षा र पार्टीको भावी कार्यक्रम लगा यतमा सामान्य छलफल सुरु हुन्छ’, पाण्डेको भनाइ छ । एकीकृत सामाजवादी पार्टीले...
काठमाण्डु,१३ मंसिर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने ढंगले अघि बढ्ने बताएका छन् । गोरखा–काठमाण्डु सम्पर्क मञ्चले मंगलबार बिहान ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले भने, ‘मैले राजनीतिमा देखा पर्न...
काठमाण्डु,१३ मंसिर– उदयपुर–१ मा १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु गरिएको छ । बदर भएका मतपत्रहरु उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) अन्तर्गतका रहेका छन । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रदेश (ख) तर्फका १०० वटा मतपत्र दोहोरो परेकाले ती...
काठमाण्डु,१३ मंसिर– धनुषा– ४ मा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् । महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले ३२ हजार ११२ मत प्रप्त गरेका छन् । यसअघि २०७४ को निर्वाचनमा पनि महासेठ विजयी भएका...
काठमाण्डु, १३ मंसिर– प्रतिनिधिसभामा झापा–२ बाट स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका स्वागत नेपालले रवि लामिछानेले आफूलाई धोका दिएको आरोप लगाएका छन् । आफ्नो क्षेत्रमा घण्टी चिन्हमा उम्मेदवारी दिएर रविले धोका दिएको टिप्पणी उनले गरे । स्वतन्त्र अभियानलाई एकै ठाउँ ल्याउन आफूले प्रयास गरेको स्मरण...
काठमाण्डु, १३ मंसिर– सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होल्ड कटाउने संकेत देखिएको छ । मंगलबार बिहानसम्म समानुपातिकतर्फ ९५ लाख ३६ हजार ९ सय ५१ मत गणना हुँदा २ लाख ९४ हजार ४ सय ३५ प्राप्त गर्दै जनमत पार्टी छैटौं...
काठमाण्डु,१२ मंसिर–काठमाण्डुको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन पुगेका महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहि १७ जना घाइते भएका छन् । आज (सोमबार) सुकुम्बासी बस्ती खाली गराउनका लागी महानगरका नगर प्रहरी प्रमुख पाण्डेसहितको टोली थापाथली पुगेको थियो । सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार...