चीनमा सरकार विरोधी प्रदर्शन चर्किँदै, प्रदर्शनकारीद्धारा राष्ट्रपति सि जिनपिङको राजिनामा माग

२०७९ मंसिर १२ गते १४:०९

एजेन्सी– चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकारविरोधी प्रदर्शनमा सहभागी केही प्रदर्शनकारी हरु पक्राउ परेका छन् । आइतबार राति चीनको प्रमुख व्यापारिक शहर सांघाईमा प्रदर्शनमा सहभागी भएका केही पक्राउ परेका बीबीसीले बताएको छ । सांघाईको मुख्य प्रदर्शनस्थलमा अहिले प्रहरीले सर्वसाधारण नागरिकलाई प्रवेशमा...

गठबन्धनको सरकार बनाउनेबारे प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल

२०७९ मंसिर १२ गते १३:३८

काठमाण्डु,१२ मंसिर– सत्ता गठबन्धनका प्रमुख तीन दल वीच वर्तमान गठबन्धनलाई निरन्तरता दिन सोमबार बालुवाटारमा छलफल भएको छ । नेपाली कांग्रेसका सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच गठबन्धनको सहकार्यलाई निरन्तरता दिने बारेमा छलफल...

मेलम्चीको सुरुङमा आजदेखी पानी भर्न सुरु

२०७९ मंसिर १२ गते १३:२४

काठमाण्डु,१२ मंसिर– मेलम्ची खानेपानी परियोजनाले आजदेखी सुरुङमा पानी भर्न सुरु गरेको छ । खानेपानी विकास समितिले २६ कि मि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट सुरुङमा पानी भर्न सुरु गरीएको छ । बाढीको जोखिम हुने भएपछि गत असारदेखि सुरुङको ढोका बन्द गरिएको थियो । गत महिनादेखि...

धनकुटामा सोमबार विहान ४ म्‍याग्निच्यूडको भूकम्प

२०७९ मंसिर १२ गते १३:१०

काठमाण्डु,१२ मंसिर– धनकुटामा सोमबार विहान भूकम्प गएको छ । सोमबार विहान १० बजेर ४५ मिनेटमा ४ म्‍याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।...

समानुपातिकतर्फको मत गणनामा माओवादीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्यो

२०७९ मंसिर १२ गते १३:०३

काठमाण्डु,१२ मंसिर– समानुपातिकतर्फ अहिलेसम्मको मतपरिणाम अनुसार एमाले पहिले स्थानमा रहेको छ । एमालेले २५ लाख ३४ हजार मत प्रप्त गर्दा । दोश्रो स्थानमा रहेको कांग्रेसले २४ लाख ३०७ मत पाएर एमालेलाई पछ्याइरहेको छ। फोरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै नेकपा माओवादी केन्द्रले तोश्रो स्थान प्रप्त...

श्रीमतीको कुटेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

२०७९ मंसिर १२ गते १२:३७

काठमाण्डु,१२ मंसिर– श्रीमतीको कुटेर हत्या गरेको आरोपमा प्रहरीले बर्दियाबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१ घर भएका २७ वर्षीय बोधराज बस्नेत रहेका छन । उनले २६ वर्षीया श्रीमती नानकला बस्नेतलाई कुटेर हत्या गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय बर्दिबाट...

बर्दियाबाट खैरो हेरोइनसहित २ जना पक्राउ

२०७९ मंसिर १२ गते १२:१५

बर्दिया,१२ मंसिर– प्रहरीले बर्दियाबाट लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–८ बस्ने २४ वर्षीय कृष्ण थारु र २५ वर्षीय गणेश चौधरी रहेका छन् । आरोपीहरुको साथबाट ३ ग्राम १ सय ९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला...

सुनको मूल्य घट्यो

२०७९ मंसिर १२ गते ११:५६

काठमाण्डु,१२ मंसिर– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३०० रूपैयाँले मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९७ हजार ५०० रूपैयाँ कारोबार भएको छ । हिजो छापावाल सुन प्रतितोला ९७ हजार ८०० रूपैयाँ कारोबार भएको थियो...

चीनमा पछिल्लो २४ घन्टामा ४० हजार ३३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७९ मंसिर १२ गते ११:४०

एजेन्सी–चीनमा पछिल्लो २४ घन्टामा ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित थपिएका छन । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै बढेको हो ।...

दोलखाका रद्द भएका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते पुन: मतदान

२०७९ मंसिर १२ गते ११:२८

काठमाण्डु,१२ मंसिर– रद्द भएका दोलखाका १० वटा मतदान केन्द्रमा यँही मंसिर १५ गते पुन: मतदान हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले मंसिर १५ गते पुन मतदान गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए । ‘सोमबार बसेको...

रामचन्द्र पौडेल र माधव नेपालबीच भेट

२०७९ मंसिर १२ गते ११:१४

काठमाण्डु,१२ मंसिर– कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ । पौडेल आज बिहान नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए । नेपालले पनि प्रधानमन्त्रीमा पौडेलको दाबी स्वाभाविक हुने बताएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी...

धनुषा–४ मा कांग्रेसका यादवले लिए अग्रता

२०७९ मंसिर १२ गते १०:२१

काठमाण्डु,१२ मंसिर– धनुषा–४ मा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अग्रता लिएका छन् । यादवले २६ हजार ९१४ मत पाउँदा एमाले सचिव रघुवीर महासेठले २६ हजार ३१२ मत प्रप्त गरेर पछ्याइरहेका छन् । आइतबार साँझबाट यादवलाई उछिनेका महासेठ सोमबार विहान ६०२ मतले पछाडि परेका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us