धनकुटामा सोमबार विहान ४ म्‍याग्निच्यूडको भूकम्प

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते १३:१० मा प्रकाशित

काठमाण्डु,१२ मंसिर– धनकुटामा सोमबार विहान भूकम्प गएको छ ।

सोमबार विहान १० बजेर ४५ मिनेटमा ४ म्‍याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us