काठमाण्डु,१५ मंसिर– कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुसँग अनौपचारिक छलफल थालेका छन् । गठबन्धनमा रहेका दल तथा त्यसबाहिर रहेका दलका नेताहरुसँग उनले बालुवाटारमा छुट्टाछुट्टै छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई काठमाण्डुमा बोलाएर...
काठमाण्डु,१५ मंसिर– तुलसीपुर उद्योग वाणिज्य संघले मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्वसको विरोध गर्दै संघले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहीबार बिहान ११ बजे तालाबन्दी...
काठमाण्डु,१५ मंसिर– कांग्रेसका महामन्त्री गगन थापाले वृद्धभत्ता पाउने उमेर घटाउने प्रतिस्पर्धा चलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । आज (बिहीबार) नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । थापाले आर्थिक गतिविधि चलायमान बनाउन र रोजगारी सिर्जनामा हुनुपर्ने...
काठमाण्डु,१५ मंसिर– धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिंदा एक जना बालिकाको मृत्यु भएको छ । मूत्यु हुनेमा १५ वर्षीया चेतना साउद रहेकी छन । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा उनको मूत्यु...
काठमाण्डु,१५ मंसिर– स्याङ्जा–२ मा काग्रेसका उम्मेदवार धनराज गुरुङले आफ्नो अग्रता कायमै राखेका छन् । गुरुङले ६ हजार ६५ मत प्रप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार पदमा अर्यालले ४ हजार ७६५ मत पाएकी छन् । गुरुङ र अर्यालबीचको मतान्तर १ हजार ३०० छ ।...
काठमाण्डु,१५ मंसिर– मेक्सिको विश्वकपबाट बाहिरिएको छ । मेक्सिकोले साउदी अरेबियालाई २–१ ले पराजित गरे पनि दोहामा नाटकीय समीकरण बन्दा गोलअन्तरका आधारमा पछि रहँदै विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । समूह सी को खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले हरायोे । लुसेल रंगशालामा मेक्सिको पनि २–०...
काठमाण्डु,१५ मंसिर– सुनसरी–४ बाट प्रतिनिधिमा कांग्रेसका नेता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार...
काठमाण्डु,१५ मंसिर– एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको जनादेशले मुलुकलाई स्थिरता नदिने बताएका छन् । आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सबका अवसरमा बिहीबार काठमाण्डुमा आयोजित कार्यक्रममा बेल्दै पौडेलले यस्तो बताएका हुन । पौडेलले यो जनादेशले स्थिर सरकार पनि दिन नसक्ने बताएका छन । उनले भने,...
काठमाण्डु,१५ मंसिर– कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए । निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन । विराटनगरमा आज बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन । उनले संसदीय दलका सभापति शेरबहादुर देउवा...
काठमाण्डु,१५ मंसिर– कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले यस्तो बताएका हुन । उनले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताएका छन् ।...
काठमाण्डु,१५ मंसिर– सुनसरी–४ को जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले फेरि अग्रता लिएका छन् । बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडा गन्न थालेपछि फेरि कार्कीले अग्रता लिएका हुन् । पछिल्लो गणना अनुसार कार्कीले ३०२१४ मत प्राप्त गर्दा एमालेका उम्मेदवार जगदीश कुसियैतले ३०१७३ मत पाएका...
काठमाण्डु,४ मंसिर– स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । यसअघि नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी थिइन् । कांग्रेसका गुरूङले ३ हजार ९०७ मत प्रप्त गरेका छन भने एमालेकी अर्यालले ३ हजार २७८ मत प्रप्त गरेका छन । अर्याललाई धनराज गुरुङले ६९२...