स्याङ्जा–२ मा कांग्रेसका गुरुङले लिए अग्रता

काठमाण्डु टुडे २०७९ मंसिर १५ गते १०:३४ मा प्रकाशित

काठमाण्डु,४ मंसिर– स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । यसअघि नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी थिइन् ।

कांग्रेसका गुरूङले ३ हजार ९०७ मत प्रप्त गरेका छन भने एमालेकी अर्यालले ३ हजार २७८ मत प्रप्त गरेका छन । अर्याललाई धनराज गुरुङले ६९२ मतान्तरले पछि पारेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us