बाजुरामा काँग्रेसका पाण्डेलाई सुरुआती अग्रता

२०७९ मंसिर १५ गते २१:२२

काठमाण्डु, १५ मंसिर– बाजुरामा कांग्रेस सहमहामन्त्री का बद्री पाण्डेले सुरूवाती अग्रता लिएका छन् । विवादका कारण निर्वाचन सकिएको ११ दिनपछि बिहीबारबाट मतगणना सुरु भएको हो । निर्वाचन अयोगले बुधबार बाजुरा र स्याङजा–२ मा पुनः मतदान गर्नुपर्ने एमालेको माग अस्वीकार गर्दै मतगणना गर्ने निर्णय गरेको...

सिके राउत सरकारमा सहभागी हुने

२०७९ मंसिर १५ गते २१:१६

काठमाण्डु, १५ मंसिर– जनमत पार्टीका अध्यक्ष सिके राउत सरकारमा अब बन्ने सहभागी हुने भएका छन् । राउतले बिहीबार प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका थिए । त्यस क्रममा राउतले आफ्नो दल सरकारमा सहभागी हुने बताएका छन् । काँग्रेस नेता विमलेन्द्र निधिको सक्रियतामा देउवा–राउत...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

२०७९ मंसिर १५ गते २१:०८

काठमाण्डु, १५ मंसिर– भारतीय इन्डियन आयल कर्पोरेसन (आइओसी) पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगममा अनुसार आइओसीले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको हो । आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ घटाएर पठाएको छ । नयाँ...

समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ४६ हजार ८ सय १७ मतगणना

२०७९ मंसिर १५ गते १८:२५

काठमाण्डु,१५ मंसिर– ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको प्रतिनिधिसभाको समानुपातिकतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना सम्पन भएको छ । निर्वाचन आयोगले अपरान्ह ४ः ०० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार छ सय ४८...

प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटघाट

२०७९ मंसिर १५ गते १७:३९

काठमाण्डु,१५ मंसिर– कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ । प्रचण्डको निजी सचिवालयका अनुसार खड्का प्रचण्डलाई भेटन खुमलटार पुगेरका थिय । भेटका क्रममा खड्काले गोरखाबाट निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका थिए । प्रचण्डका स्वकीय सचिव रमेश...

संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैन: उपसभापति खड्का

२०७९ मंसिर १५ गते १७:१९

काठमाण्डु,१५ मंसिर– कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताए । बिहीबार कांग्रेस नेता कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले यस्तो बताएका हुन । उनले देउवाको नेतृत्वमा कांग्रेस र सत्तारुढ गठबन्धन चुनावमा...

अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या गरेको आरोपमा  वडाध्यक्ष पक्राउ

२०७९ मंसिर १५ गते १६:५४

काठमाण्डु,१५ मंसिर– बाजुरामा ४ मंसिरमा भएको निर्वाचनमा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या गरेको आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्य थापाले मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि...

सडकको किनारमा पार्किङ गर्न नदिएको विरोधमा उत्रिए बागबजार क्षेत्रका व्यवसायी

२०७९ मंसिर १५ गते १६:४०

काठमाण्डु,१५ मंसिर– सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा काठमाण्डु बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका छन् । काठमाण्डु महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि उनीहरुले आन्दोलन उत्रिएका हुन । महानगरले विकल्प नदिई सडक किनारमा पार्किङ गर्न रोक लगाउनु बेठीक भएको...

नेपाल कला,संस्कृतिको दृष्टिले विश्वकै धनी मुलुक हो: देउवा

२०७९ मंसिर १५ गते १६:१२

काठमाण्डु,१५ मंसिर– नेपाली कांग्रेसका सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी मुलुक भएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । देउवाले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाट्य...

स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै

२०७९ मंसिर १५ गते १५:५२

काठमाण्डु,१५ मंसिर– स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले आफ्नो अग्रता कायमै राखेका छन् । उनले बिहीबार दिउँसोसम्मको गणनामा ६ हजार ६२५ मत प्रप्त गरेका छन भने, निकटतम् प्रतिस्पर्धी एमालेकी उम्मेदवार पदमा अर्यालले ४ हजार ९३३ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर १६९२ छ त्यस्तै...

कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्छ: ज्ञानेन्द्रबहादुर कार्की

२०७९ मंसिर १५ गते १५:३२

काठमाण्डु,१५ मंसिर– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । सुनसरी–४ बाट निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री कार्कीले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका छन । उनले मतदाताले आफूमाथि...

मतदाताहरुको विश्वासलाई घात गर्नेछैन: ज्ञानेन्द्रबहादुर कार्की

२०७९ मंसिर १५ गते १५:२३

काठमाण्डु,१५ मंसिर– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवंम् सुनसरी–४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताएका छन् । बिहीवार प्रतिनिधिसभा सदस्यमा सुनसरी–४ बाट निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री कार्कीले आगामी दिनमा सुनसरी–४ को समृद्धि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us