काठमाण्डु,१५ मंसिर– कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए । निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन । विराटनगरमा आज बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन । उनले संसदीय दलका सभापति शेरबहादुर देउवा...
काठमाण्डु,१५ मंसिर– कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले यस्तो बताएका हुन । उनले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताएका छन् ।...
काठमाण्डु,१५ मंसिर– सुनसरी–४ को जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले फेरि अग्रता लिएका छन् । बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडा गन्न थालेपछि फेरि कार्कीले अग्रता लिएका हुन् । पछिल्लो गणना अनुसार कार्कीले ३०२१४ मत प्राप्त गर्दा एमालेका उम्मेदवार जगदीश कुसियैतले ३०१७३ मत पाएका...
काठमाण्डु,४ मंसिर– स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । यसअघि नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी थिइन् । कांग्रेसका गुरूङले ३ हजार ९०७ मत प्रप्त गरेका छन भने एमालेकी अर्यालले ३ हजार २७८ मत प्रप्त गरेका छन । अर्याललाई धनराज गुरुङले ६९२...
डोटी, १५ मंसिर– डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । सानागाउँस्थित गाउँपालिका कार्यालयबाट घर फर्कने क्रममा बाटैमा लडेका जोशीको हेदयघातका कारण निधन भएको हो । गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार उपचारका लागि जिल्ला अस्पताल लगिएकामा चिकित्सकले तत्काल मृत घोषणा गरेका...
काठमाण्डु, १५ मंसिर– स्याङ्जा–२ को जारी मतगणनाको पछिल्लो परिणामअनुसार काँग्रेसका धनराज गुरुङ अघि लागेका छन् । सुरुआती अग्रता बनाएकी एमालेकी पद्यमा अर्याललाई पछि पार्दै गुरुङ अघि लागेका हुन् । निर्वाचन सकिएको १० दिनपछि बुधबार रातिदेखि सुरु भएको मतगणनामा गुरुङले ६५४ मतको अग्रता बनाएका हुन्...
काठमाण्डु, १५ मंसिर– एमाले महासचिव शंकर पोखरेलले सत्ता पक्षले गरेको निर्वाचन धाँधलीलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत पोखरेलले स्याङजा–२ र बाजुरामा निर्वाचन आयोगले सत्ता पक्षले सेटिङमा गरेको धाँधलीलाई वैधता दिएको आरोप लगाए । ‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ...
काठमाण्डु, १५ मंसिर– स्याङ्जा–२ को मतगणनामा एमालेकी पद्यमा अर्यालले अग्रता लिएकी छन् । बुधबार रातिदेखि सुरु भएको मतगणनामा अर्याल २ हजार ३ सय ४ मतसहित अगाडि हुँदा उनलाई काँग्रेस उपसभापति धनराज गुरु १ हजार ७ सय ३ मतका साथ एमालेकी अर्याललाई पछ्याइरहेका छन् ।...
काठमाण्डु, १५ मंसिर– दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान जारी छ । बिहान ७ बजेबाट सुरु भएको पुनः मतदानको प्रक्रिया साँझ ५ बजेसम्म रहनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना अधिकारी शिवकुमार पोखरेलले बैत्यश्वर गाउँपालिका–२ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र...
काठमाण्डु,१४ मंसिर– प्रहरीले म्यादी प्रहरीलाई विभिन्न आक्षेप र लान्छना लगाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर˗४ हुप्राचौर घर भएका २० वर्षीय नविन खड्का रहेका छन । प्रतिक खड्का नामको युट्युवमा खड्काले म्यादी प्रहरीलाई ‘कुकुर’ तथा म्यादी प्रहरीमा जानेहरू...
एजेन्सी– युक्रेनले देशमा शिशिर याम प्रारम्भ भएको बताउँदै उत्तर एटलाण्टिक सन्धि सङ्गठन ९नाटो० र उसका सहयोगी राष्ट्रलाई यथाशक्य चाँडो हतियार आपूर्ति गर्न आग्रह गरेको छ । रुसी आक्रमणबाट आहत युक्रेनले समग्र सहायताको प्रक्रियालाई द्रुत गतिमा टुङ्ग्याउन अनुरोध पनि गरेको छ । युक्रेनका विदेशमन्त्री दिमिट्रो...
काठमाण्डु,१४ मंसिर– कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री बन्ने तयारीमा रहेका थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागि परेको बताएका छन । बुधबार महिला सुरक्षा दवाव समूह, नेपालले काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा...