काठमाण्डु,१४ मंसिर– भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारत सरकारले तीन महिनापछि चामल लगाएको निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालयले (डिजिएफटी) मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको हो । सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त...
काठमाण्डु,१४ मंसिर– मकवानपुरको बकैया–३मा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवाको मूत्यु भएको छ । मूत्यु हुनेमा श्रीपुरका ३० वर्षीय श्याम लामा रहेका छन । मंगलबार राति हात्तिसुढेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २ ०३ ०१८ प २५५७ नम्वरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको नालीमा खसेर...
काठमाण्डु,१४ मंसिर– नेकपा (माओवादी केन्द्र)का नेता हिमाल शर्माले एकीकृत समाजवादी पार्टीलाई प्रतिनिधि सभा तर्फ मत दिएर राष्ट्रिय पार्टी बनाउन सहयोग गर्नु पर्ने बताएका छन । उनले सामाजिक सञ्जालमा लेख्दै सकेसम्म ३ प्रतिशत कटाएर राष्ट्रिय पार्टी बनोस् भनेर कामना पनि गरेका छन् । यदि त्यसो...
काठमाण्डु,१४ मंसिर– नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम आएपछि बैठक बसेर चुनावी समीक्षा गर्ने भएको छ । अहिले दुवै तर्फको मत परिणाम आई रहेकाले केही दिनभित्रै बैठक बसेर छलफल गर्ने माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए । उनले भने,...
काठमाण्डु ,१४ मंसिर -अर्काको नाममा सवारी चालक अनुमतिपत्र दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१५ घर भएका २६ वर्षीय अरुण मण्डल रहेका छन। उनलाइ काठमाण्डु दक्षिणढोकास्थित परक्षिा केन्द्रबाट पक्राउ गरीएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बतायका छन। उनले...
काठमाण्डु, १४ मंसिर -यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार भन्दा बढी मत बदर भएका छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी १९ हजार सात सय ७१ मत...
काठमाण्डु ,१४ मंसिर -गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको १ करोड बढी मतगणना सकिएको छ । १ करोड भन्दा बढी मतगणना सकिँदा नेकपा एकीकृत समाजवादी पार्टीले थ्रेस होल्ड कटाउन सकेको छैन। निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र...
काठमाण्डु १४ मंसिर -काठमाण्डु उपत्यका विकास प्राधिकरणले सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हरु ३५ दिनभित्र हटाउन भनेको छ । प्राधिकरणले आज सूचना जारी गरेर सरकारी तथा पर्ति, ऐलानी र खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन...
सप्तरी, १४ मंसिर– सप्तरीमा आफ्नै श्रीमानले महिलाको हत्या गरेका छन् । प्रहरीका अनुसार राजविराज नगरपालिमा–१ चनौरा पडरियाका ५२ वर्षीय भैयालाल भनिने हिरालाल रजकले श्रीमती ४० वर्षीया गीता रजकको हत्या गरेको प्रहरीले जनाएको छ । सप्तरी प्रहरी प्रमुख एसपी अभिनाराण काफ्लेले हत्या आरोपमा रजकका लाई...
उदयपुर, १४ मंसिर– परराष्ट्रमन्त्री डा. नारायण खड्का उदयपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेकी मञ्जुकुमारी चौधरीलाई २ हजार ३ सय ८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धन दलका साझा उम्मेदवार खड्का निर्वाचित भएका हुन् । खड्काले ३१ हजार २ सय ७० मत प्राप्त...
काठमाण्डु, १३ मंसिर–काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । ओलीले मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा थापाथलीस्थित बागमती किनारामा सरकारी जमिन अतिक्रमण गरेर बस्दै आएका सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएको विषयमा आपत्ति जनाएका थिए । साहले...
काठमाण्डु, १३ मंसिर– कांग्रेस महामन्त्री गगन थापाले मुलुकले आफूलाई प्रधानमन्त्रीको भूमिकामा चाहेको दाबी गरेका छन् । मुलुकमा युवाहरुको नेतृत्व आवश्यक भएको उनको भनाइ थियो । आफ्नै निवासमा सञ्चारकर्मीसँथ थापाले जनताको भरोसा जगाउन पनि आफू प्रधानमन्त्री बन्नुपर्ने बताए । थापालाई भेट्न काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश...