काठमाण्डुबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाण्डुमै फिर्ता

२०७९ मंसिर १३ गते १८:३१

काठमाण्डु,१३ मंसिर– काठमाण्डुबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाण्डुमानै फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण गर्न नसके पछि काठमाण्डुनेै फिर्ता भएको हो । पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि...

प्रदीप पौडेलले बोलाएको सामूहिक बैठकमा गएनन् एमाले उपाध्यक्ष पोखरेल

२०७९ मंसिर १३ गते १७:५०

काठमाण्डु,१३ मंसिर– काठमाण्डु–५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले बोलाएको आफूसँगै प्रतिस्पर्धा गरेका उम्मेदवारहरुको सामूहिक बैठकमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अनुपस्थित भएका छन् । क्षेत्रको विकासका लागि सामूहिक प्रयत्नका लागि बोलाएको छलफलमा यसै क्षेत्रका पूर्व सांसद पोखरेल छलफलमा नआएको पौडेलले जानकारी दिए...

चुनावी परिणामले राष्ट्रवादी विचारधारा र हिन्दु राष्ट्रको एजेण्डा कमजोर भयो: राप्रपा नेपाल

२०७९ मंसिर १३ गते १७:३३

काठमाण्डु,१३ मंसिर– राप्रपा नेपालले आम चुनावको परिणम अपेक्षाकृत नभएको निष्कर्ष निकालेको छ । आज मंगलबार बसेको राप्रपा केन्द्रीय सचिवालयको बैठकले पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा जानु परेकाले चुनाव जित्न सक्ने खालको संगठन निर्माण हुन नसकेको राप्रपा नेपालको ठहर छ । यो चुनावी...

सत्ता गठबन्धनले लुटलाट गरेर एमालेलाई पहिलो पार्टी हुन दिएन: ओली

२०७९ मंसिर १३ गते १६:५९

काठमाण्डु,१३ मंसिर–पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले यस पटकको निर्वाचनमा सत्ता गठबन्धन दलले धाँधली लुटलाट गरेर एमालेलाई पहिलो पार्टी हुन नदिएको बताश्एका छन । मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन । दोस्रो स्थानमा रहेपनि एमाले ४९ सिटमा जाने...

बाम गठबन्धनको सरकार बन्ने कुनै पनि सम्भावना छैन: नेपाल

२०७९ मंसिर १३ गते १६:३५

काठमाण्डु,१३ मंसिर– नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले बाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना नभएको बताएका छन । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले भने, ‘म त्यस्तो सम्भवाना देखिरहेको छैन ।’ उनले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई अगाडि...

विश्वको सबैभन्दा ठूलो ज्वालामुखी मौउना लोआ ३८ वर्षपछि विष्फोट

२०७९ मंसिर १३ गते १६:१५

एजेन्सी– विश्वको सबैभन्दा ठूलो ज्वालामुखी ३८ वर्षपछि विष्फोट भएको छ । विश्वको सबैभन्दा ठूलो ज्वालामुखी अमेरिकाको मौउना लोआ हो । सन् १९८४ देखि अहिलेसम्म यो विष्फोट भएको थियन तर यो २८ नोभेम्बर २०२२ मा विष्फोट भएको छ । अहीले त्यहाँबाट लाभा निस्किरहेको छ ।...

ओलीको प्रश्न: राष्ट्रिय स्वतन्त्र पार्टीलाई कसले हावा भर्‍यो ?

२०७९ मंसिर १३ गते १५:५९

काठमाण्डु,१३ मंसिर– पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय रहेको बताएका छन । मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न समेत गरेका छन्...

राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय छ: केपी ओली

२०७९ मंसिर १३ गते १५:४८

काठमाण्डु,१३ मंसिर– पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय रहेको बताएका छन । मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न समेत गरेका छन्...

बालिका बलात्कार गर्ने प्रधानाध्यापक पक्राउ

२०७९ मंसिर १३ गते १५:३५

एजेन्सी– भारतको बिहारस्थित कैमुर जिल्लाको एक विद्यालयका प्रधानाध्यापकमाथि एक नाबालिग बलात्कारको आरोप लागेको छ । प्रधानाध्यापकलाई सोमबार पक्राउ गरिएको छ । १४ वर्षीया बालिका गत आइतबार साँझ आफ्ना केही साथीहरूसँग घरबाहिर खेलिरहेको पीडित परिवारको आरोप छ । सोही वडाका पिपरीस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापकको उक्त...

अहिलेको सत्ता गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

२०७९ मंसिर १३ गते १५:०५

काठमाण्डु,१३ मंसिर– नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार बसेको सचिवालयको बैठकले परिणाम सोचे जस्तो नआए पनि गठबन्धनलाई भोलिका दिनमा पनि कायम राखेर जाने निर्णय गरेको हो । बैठकबारे प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने जे जस्तो मत...

लागु औषधसहित तीन जना पक्राउ

२०७९ मंसिर १३ गते १४:५६

काठमाण्डु,१३ मंसिर– प्रहरीले कञ्चनपुरबाट अवैध लागु औषधसहित तीन जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४६ वर्षीय कर्ण विकसहित तीन जना रहेका छन । बेलौरी नगरपालिका–७ कालो पुलबाट ब्राउन सुगर जस्तो देखिने २ ग्राम ९१ मिलिग्रामसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी...

नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको छ: विप्लव

२०७९ मंसिर १३ गते १४:४५

काठमाण्डु,१३ मंसिर– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको बताएका छन् । आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिंदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बेला आएको बताएका छन । उनले कम्युनिष्टहरू एक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us