कांग्रेसले एक वर्षपछि बोलायो केन्द्रीय समिति बैठक

२०८० असार २० गते १४:५०

काठमाण्डु ,२० असार-नेपाली कांग्रेसले एक वर्षपछि केन्द्रीय समिति बैठक आह्वान गरेको छ। कांग्रेसले २७ असारमा केन्द्रीय समिति बैठक बोलाएको हो। बुधबार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएको हो...

माओवादी सम्बद्ध सबै पार्टी एउटै केन्द्रमा आउँदै छन् : प्रचण्ड

२०८० असार २० गते १४:३५

काठमाण्डु ,२० असार- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सम्बद्ध सबै पार्टी एउटै केन्द्रमा आउन लागेको बताएका छन् । बुधवार कीर्तिपुरमा स्ववियू काउन्सिलको तेस्रो भेलालाई उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन। । कार्यक्रमा बोल्दै उलनले भने ‘ हेर्र्दै जानुहोला केही...

प्रधानमन्त्री प्रचण्ड’को हिम्मतले ठुला माछा भनिनेहरु जेल पुगे:पन्चा सिंह

२०८० असार २० गते १४:२०

काठमाण्डु, २० असार- अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हिम्मतले ठुला माछा भनिनेहरु जेल पुगेका बताएकी छन् । आज कीर्तिपुर स्थीत स्ववियू काउन्सिलको तेस्रो भेलालाई सम्बोधन गर्दै सिंहले यस्तो बताएकी हुन। उनले प्रधानमन्त्रीले सरकारको तर्फबाट भ्रष्टाचार विरुद्ध अभियान चलाएको बताइन् ।...

काठमाण्डुको सीडीओमा जितेन्द्र बस्नेत

२०८० असार २० गते १४:०६

काठमाण्डु,२० असार-काठमाण्डुको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहसचिव जितेन्द्र बस्नेत ले पाएका छन। गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा एवं प्रवक्ता रहेका सहसचिव बस्नेतले काठमाण्डुको प्रमुख जिल्ला अधिकारी भएका हुन्। हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा...

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

२०८० असार २० गते १३:५४

काठमाण्डु,२० असार- झापाको गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।खेतमा काम गर्न जाने क्रममा पानीसँगै...

जातीय विभेदविरुद्ध जसपाले आज खबरदारी कार्यक्रम गर्ने

२०८० असार २० गते १३:४०

काठमाण्डु ,२० असार- जनता समाजवादी पार्टी (जसपा)ले जातीय विभेदविरुद्ध आज खबरदारी कार्यक्रम गर्ने भएको छ । हालसालै जुम्ला र दाङमामा घटेको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । पार्टीले आज काठमाण्डुको माइतीघर मण्डलामा उक्त...

प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य छ: शङ्कर पोखरेल

२०८० असार २० गते १३:१९

काठमाण्डु ,२० असार– एमाले महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित र अवमूल्यन गरेको बताएका छन । महासचिव पोखरेलले यसप्रति सांसदहरूको गम्भीर ध्यान जानुपर्ने बताएका छन । उनले भने, ‘जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने...

सुन चाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

२०८० असार २० गते १३:०३

काठमाण्डु ,२० असार- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य बढेको जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले...

गैँडा मारेको अभियोगमा ३ जना पक्राउ

२०८० असार २० गते १२:५१

काठमाण्डु, २० असार- चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेका निकुञ्जले जनाएको छ । निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन...

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिमा आपत्ति जनाउँदै एमालेले डाक्यो संसदीय दलको बैठक

२०८० असार २० गते १२:३७

काठमाण्डु ,२० असार- नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । बैठक दिउँसो साढे १ बजे बस्नलागेको हो। बैठक सिंहदरबारमा बस्नेछ ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिमाथि छलफल हुने पार्टीका एक उच्च नेताले बताए। ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले दिएको अभिव्यक्ति निन्दनीय छ,...

कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा,सतर्कता अपनाउन आग्रह

२०८० असार २० गते १२:२४

काठमाण्डु ,२० असार- मुलुकमा जारी मनसुनी वर्षाका कारण देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढेको छ । कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...

दोहोरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ

२०८० असार २० गते १२:०८

काठमाण्डु, २० असार- कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्चर गाउँपालिका९ ५ बस्ने ३९ कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेको प्रहरी ले बताएको छ।उनीहरु श्रीमान् श्रीमती हुन् ।प्रहरीका अनुसार २८ गते दोहोरो नागरिकतासम्बन्धी कसुरमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us