काठमाण्डु ,१९ असार- मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४००, तेजावी सनुको मूल्य तोलामा ३५० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख १०...
काठमाण्डु ,१९ असार- वर्षासँगै आएको बाढी र पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर–खलङ्गा सडक क्षेत्र बन्द भएको हो ।सोमबार रातिदेखि सुरु भएको वर्षासँगै ठाउँ–ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । खलङ्गाबाट महेन्द्रनगर–काठमाडौँका...
काठमाण्डु ,१९ असार- राष्ट्रिय परीक्षा बोर्डले २०७९ को कक्षा १० को नतिजा शुक्रबारभित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डले यस बर्ष पनी कक्षा १० को नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गर्न लागेको हो । बोर्डले यस पटकका लागि पुरानो निर्देशिकाअनुसार नतिजा सार्वजनिक गर्ने...
काठमाण्डु, १९ असार- ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनाको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा परेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश भट्टराई र फुयालको इजलासमा सुनुवाइ हुन लागेको हो। हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह लगायतले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई...
काठमाण्डु ,१९ असार- एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । मंगलबार घरेलु टिम मलेसियामाथि २२१ रनको सानदार जित निकाल्दै नेपाल एसिसी यू-१६ इस्ट जोन कप च्याम्पियन बन्दै उपाधि हासील गरेकोहो । मंगलबार मलेसियाको बायुमास ओभलमा भएको उपाधि भिडन्तमा...
काठमाण्डु,१९ असार- धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो । भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो खसेर सडक पुरिएको हो । अवरुद्ध...
काठमाण्डु ,१९ असार- अर्घाखाँची पाणिनी गाउँपालिका–१ कोप्चेमा मंगलबार बिहान पहिराले घर भत्काउँदा ३ जना बालबालिकाको मृत्यु भएको छ। गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ११ वर्षकी अन्जना रास्कोटी, १० वर्षका खुमबहादुर रास्कोटी र ९ वर्षका धनबहादुर रास्कोटी रहेका...
सर्लाही, १९ असार– गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–७ मा गुडिरहेको ना४ख ६९७६ नम्बरको ट्रकले बिजुलीको तार छोएर करेन्ट लागेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा रौतहटको विश्रामपुर गाउँपालिका–२ का २४ वर्षीय सञ्जय मुखिया छन् । मृतक...
पाल्पा, १९ असार– पाल्पाको रिब्दीकोट गाउँपालिकाको १ नम्बर वडाले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार घोषणा गरेको छ । वडामा जनसंख्या कम भएकाले यस्तो योजना अघि सारिएको वडाध्यक्ष चिरञ्जीवि पोखरेलले बताए । वडामा जनसंख्या कमी भएका कारण खेतबारी बाँझै हुन थालेको उनको...
एजेन्सी– अमेरिकामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । ८ जनालाई गोली लागेकामा दुई बालकसहित ४ जना घाइते छन् । प्रत्यक्षदर्शीहरुका अनुसार स्थानीय समयअनुसार सोमबार राति ८ बजेको समयमा पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फिया भन्ने स्थानमा बुलेटप्रुफ ज्याकेट धारण गरेका एक व्यक्तले अन्धाधुन्द गोली चलाएका...
काठमाण्डु, १९ असार– तिनाउँ नदीले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार रुपन्देही आसपास क्षेत्रमा लगातारको भारी वर्षाका कारण तिनाउँ नदीले खतराको तह पार गरेको हो । तिनाउँमा जल सतह ७।०४ मिटर पुगेको महाशाखाले जनाएको छ...
काठमाण्डु, १८ असार– काँग्रेसले पार्टी नेता र नीतिको सार्वजनिक विरोध गर्न रोक लगाएको छ । कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले सोमबार जारी गरेको विज्ञप्तिमा पार्टी नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोध नगर्न आग्रह गरेको हो । बैठकअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा विभागको बैठक...