काठमाण्डु,१९ असार– सुटिङका क्रममा दुर्घटना हुँदा शाहरुख खान घाइते भएका छन् । अमेरिकाको लस एन्जलसमा आफ्नो आगामी फिल्मको छायांकन गरिरहेका उनको नाक र अनुहारमा गहिरो चोट लागेको छ । दुर्घटनापछि रक्तस्राव रोक्नको लागि अमेरिकामै सानो शल्यक्रिया गरिएको थियो । उनको स्वास्थ्यमा केही सुधार आएपछि...
काठमाण्डु ,१९ असार- राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको बताएका छन। मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको...
काठमाण्डु,१९ असार- साताको तेस्रो कारोबारका दिन मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १२.७३ अंकले बढेको हो। आज बजारमा ६४ लाख ५० हजार ९३४ कित्ता सेयरको खरिदबिक्री हुदा २ अर्ब ५७ करोड ६१ लाख ४० हाजर १२८ रुपैयाँको कारोबार भएको छ...
काठमाण्डु,१९ असार-आन्तरिक तर्फको हवाइ भाडादर घटेको छ। असार २० गतेबाट लागू हुने गरी आन्तरिक हवाइ भाडादर घटेको हो। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवालाई बुधबारदेखि लागू हुने गरी भाडादर घटाउन निर्देशन दिएको छ। यससँगै काठमाण्डु –भद्रपुर भाडा...
एजेन्सी- अधिकांश सामाजिक सञ्जाललाई आफ्नो स्वामित्वमा ल्याइसकेको मेटाले ट्विटरजस्तै माइक्रो ब्लगिङ साइट लञ्च गर्ने भएको छ। सामाजिक सञ्जाल फेसबुकको प्यारेन्ट कम्पनी मेटाले इन्स्टाग्राम र ह्वाट्सएपको स्वामित्व समेत खरिद गरिसकेको छ । अब ट्वीटर जस्तै माइक्रोब्लगिङ सञ्जाल समेत ल्याउने तयारी मेटाले गरेको छ। समाचार संस्था...
काठमाण्डु, १९ असार- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानले सरकार बनाउने र ढाल्ने खेलमा आफूहरू सामेल हुने कुनै रूचि नरहेको बताएका छन्। मंगलबार धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन। उनले आफूहरू अस्थिरताको पक्षमा नरहेको बताए। बजेटले अहिले अर्थतन्त्रमा देखिएको समस्या...
काठमाण्डु ,१९ असार- गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर एक जानाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । मृत्युहुनेमा गण्डकी गाउँपालिका–४,की ४१ वर्षीया मीना बराम रहेकी छन। उनको धन्सार भत्किएर पुरिँदा घटनास्थलमै मृत्यु भएको हो। उक्त घटनामा परी मृतक मीनाका श्रीमान ४५...
काठमाण्डु ,१९ असार- झापामा लागुऔषध बिक्री वितरण गरेको आरोपमा दुईजना युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नं।९ झरना टोल बस्ने २४ वर्षीया झरना बिक र कमल गाउँपालिका वडा नं।३ बस्ने २४ वर्षीया सन्ध्या राई रहेकी छन् । झरनाले आफ्नै घरमा...
काठमाण्डु, १९ असार- काठमाण्डु महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ। सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो।महानगर प्रमुख बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताए । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अँगाल्न सक्ने भनेकै...
काठमाण्डु ,१९ असार -प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीचको छलफलले संसदीय समितिका सभापति चयन गरेर जाने समझदारी गरेका छन् । मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरे सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकले उक्त...
काठमाण्डु ,१९ असार- कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका९९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्री रहेका छन। उनीहरुले किशोरीलाई सोही नगरपालिका-५ हेल्थपोष्ट प्रकृति शुद्ध डेरीको...
काठमाण्डु ,१९ असार- मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४००, तेजावी सनुको मूल्य तोलामा ३५० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख १०...