काठमाण्डु, २० असार– उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका का मेयर हर्क साम्पाङविरुद्ध दर्ता रिटमा अन्तिरिम आदेश दिन अस्वीकार गरेको छ । धरान खानेपानी बोर्डको सञ्चालन व्यवस्थति र कानूनअनुसार नभएको उच्च अदालतमा रिट दायर भएको थियो । मेयर साम्पाङ धरान खानेपानप्ी बोर्डका अध्यक्षसमेत हुन् ।...
काठमाण्डु ,२० असार- नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) विनोद विष्टविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैँया विगो कायम गरि भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालको रुपमा कार्यरत...
काठमाण्डु ,२० असार- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका छन् । बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय रहेको बताए।‘राष्ट्रिय स्वाभिमान...
काठमाण्डु ,२० असार- राष्टपति रामचन्द्र पौडेलको नाम अनेरास्ववियु र युवा संघले एक रुपैयाँ दान अभियान’ सुरु गरेका छन् । दुई संगठनका प्रदेश कमिटीले बुधबार गण्डकी प्रदेशसभा बाहिर बुधबार चन्दा संकलन गरेका हुन। गण्डकीका निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीसहित सांसदहरूले चन्दा दिएका...
काठमाण्डु,२० असार-नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप लागेका समीरमान सिंह बस्नेतलाई जिल्ला अदालत काठमाण्डुले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत स्रोतका अनुसार हत्यामा मुख्य योजनाका रहेका भनिएका समिरमान सिंह बस्न्यातसहित काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला...
काठमाण्डु,२० असार- जेनरेटरमा आगलागी भएपछि स्थगित भएको लुम्बिनी प्रदेशसभा बैठक पुनः सुरु भएको छ । १० मिनेटका लागि स्थगित गरिएको बैठक विद्युत् आपूर्तिमा गडबडी भएपछि करिब दुई घण्टा ढिलो गरी सुरु भएको हो। बैठकमा समसामयिक विषयमा बोल्नका लागि समय दिइएको थियो । प्रदेशसभा बैठकको...
काठमाण्डु ,२० असार- सप्तरीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सम्भुनाथ नगरपालिका९५ मोहनपुर बस्ने ईनरदेव चौधरी रहेका छन। सामान्य सोधपुछका क्रममा उनले श्रीमतीमाथि कुटपिट गरेको थाहा पाएपछि उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ। मंगलबार सौही स्थानमा ३२ वर्षीया...
काठमाण्डु,२०असार- सहरी विकासमन्त्री सीता गुरुङले सहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन रहेको बताएकी छन् । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन। मन्त्री गुरुङले सहर व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन भएको भन्दै नागरिकहरु आफैँ सचेत...
काठमाण्डु,२० असार- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ। धबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर राजीनामा माग गरेका हुन्। सांसद पन्तले भने प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो बैठक अघि बढ्न सक्दैन,’,...
काठमाण्डु ,२० असार-, मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलमा बेलिब्रिज निर्माण सुस्त भएको छ । एक सातामा निर्माण सम्पन्न गर्ने गरी सुरु गएको बेलिब्रिज तीन साता हुँदा पनि तयार भएको छैन ।यही असार २ गतेको बाढीपहिरोले हेवा खोलामा रहेको मोटरेवल पुल बगएसँगै अहिले मेची...
काठमाण्डु,२० असार- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । बुधबार बसेको बैठकको सुरुवातमै एमाले भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दी धानमन्त्रीले दिएको अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको नभएको भन्दै एमालेले राजीनामा...
काठमाण्डु,२० असार- नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् बैठक अवरुद्ध गर्ने भएको छ । बुधबार बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्ने निर्णय गरेको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए । संसदीय दलको बैठक अपर्झट आयोजना गर्यौं।...