काठमाण्डु,१८ असार-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन् । उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र) सम्वद्ध वाइसिएल नेपालका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा...
काठमाण्डु,१८ असार- साताको दोस्रो कारोवारको दिन सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से २१.३२ अंकले घटेर २०७५.३२ बिन्दुमा कायम भएको छ । आज विभिन्न कम्पनीका ९४ लाख १८ हजार ९५२ कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब ५ करोड...
काठमाण्डु, १८ असार- हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका–२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिए । लम्पी स्किन रोगको सङ्क्रमणबाट लिही गाउँका करिब ३० वटा गाईगोरु मरिसकेका छन् । रोगलाई नियन्त्रण गर्नेका...
काठमाण्डु, १८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने भएको छ। सोमबार नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने बताएका हुन । मन्त्री साउदले चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट नेपालले...
काठमाण्डु ,१८ असार-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका गएका छन् । श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठक र सम्मेलनमा भाग लिन अध्यक्ष नेपाल श्रीलंका गएका एकीकृत समाजवादीले जनाएको छ ।...
काठमाण्डस ,१८असार- ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्रउ परेका छन। पक्रउ पर्नेमा तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जन रहेका छन्। उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार पक्राउ गरेको हो। पोखरेल गृह मन्त्रालय अन्तर्गतको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख थिए भने महर्जन...
न्यूयोर्क– साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा अमेरिकाको टेक्सासमा निधन भएको छ । उनको अमेरिकी समयअनुसार आइतबार बिहान ३ बजे उपचारका क्रममा खरेलको निधन भएको अमेरिकामा रहेका नेपाली पत्रकार किरणबाबु मरहठ्ठाले जानकारी दिउ । झापाको काँकडभिट्टा स्थायी घर भएका खरेल श्रमिती पार्वतीका साथ पारिवारिक...
काठमाण्डु, १८ असार– देशभरका कानून व्यवसायी आन्दोलित भएका छन् । इजलासमा बहस छाडेर उनीहरु आन्दोलनमा उत्रिएका हुन । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछानेमाथि मुद्दा दायर भएको विरोधमा कानून व्यवसायीले आन्दोलन घोषणा गरेका हुन् । यसअघि...
काठमाण्डु, १८ असार- उदयपुरमा अटो दुर्घटना हुदा चालको मृत्यु भयको छ। उदयपुरगढी गाउँपालिका९७ अधेरीस्थित सडकमा नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह ३६२२ नम्बरको अटो अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका९१२ बस्ने १८ वर्षीय मोहमत रूस्तमको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते...
काठमाण्डु ,१८ असार- सोमबार नेपाली बजारमा सुन सुनचाँदीको घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम...
काठमाण्डु, १८ असार– सरकारले संघीय शिक्षा ऐन छिट्टै संसदमा प्रस्तुत गर्ने भएको छ । गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऐन मन्त्रिपरिषदको समितिमा छलफलका क्रममा रहेको र छिट्टै संसदमा पेश गर्ने तयारीमा सरकार रहेको बताए । ‘मन्त्रिपरिषदकै समितिमा...
जुम्ला, १८ असार– जुम्लाको तातोपानी गाउँपालिका–४ गिदीखोलामा अन्तर्जातीय विवाह गरेको आरोपमा केटा पक्षले केटा पक्षले केटी पक्षको घरमा आगजनी गरेका छन् । आगजनीमा संलग्न सोही ठाउँका २२ वर्षीय हिक्मत गिरी पक्राउ परेका छन् । जुम्ला प्रहरी प्रमुख डिएसपी प्रल्हाद कार्कीले पीडितको उजुरीका आधारमा गिरीमाथि...