शुक्लाफाँटामा ‘सिसीटिभी क्यामेरा’ जडान

२०८० असार १८ गते ११:१९

काठमाण्डु, १८असार-कञ्चनपुर । शान्ति सु–व्यवस्था कायम राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ । अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नगरपालिकाले सिसीटिभी क्यामेरा जडान गरेको हो । नगरपालिकाका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने तीन बजार वन समिति,...

मभन्दा राम्रो कोही आए प्रधानमन्त्री छाड्न तयार छुः प्रचण्ड

२०८० असार १८ गते ११:१९

काठमाण्डु, १८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री आफूभन्दा राम्रो काम गर्न सक्ने कोही आए पद छाड्न तयार रहेको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले जनताको जीवनमा परिवर्तन ल्याउने विश्वास साथ आउनेलाई ठाउँ छोड्न गाह्रो नहुने टिप्पणी गरे...

गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी मनाइँदै

२०८० असार १८ गते ९:४०

काठमाण्डु, १८ असार– पूर्वप्रधानमन्त्री एवं काँग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी आज मनाइँदैछ । कोइरालाको जन्मशताब्दीका अवसरमा कांग्रेस भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् । राणाशासन, पञ्चायत र सक्रिय राजतन्त्रविरोधी आन्दोलनमा प्रत्यक्ष सहभागी कोइराला पाँचपटक मुलुकको प्रधानमन्त्री भएका थिए । ०६३...

जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु

२०८० असार १८ गते ८:३८

काठमाण्डु, १८असार-झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए।पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए।...

नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु, फेरि अवरुद्ध हुने सम्भावना

२०८० असार १८ गते ७:४६

चितवन, १८ असार– पहिरोका कारण अवरूद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गएराति २ बजे पहिरो खस्दा अवरुद्ध सडक पाँच घण्टापछि सञ्चालनमा आएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान साँढे ७ बजेतिरबाट सडक पुनः सञ्चालनमा आएको...

गुडिरहेको ट्रकमा ढुंगा खसेर चालक घाइते

२०८० असार १८ गते ७:३९

चितवन, १८ असार– पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा बिहान २ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो...

ललिता निवास प्रकरणमा थप तीन पक्राउ

२०८० असार १७ गते २१:२७

काठमाण्डु, १७ असार– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका थप ३ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले आइतबार थप तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराई रहेको ब्युरोकी प्रमुख प्रहरी अतिरिक्त...

शेरबहादुर देउवा मसँग कुरा गर्न डराउँछन्ः ओली

२०८० असार १७ गते २१:१२

काठमाण्डु, १७ असार– एमाले अध्यक्ष केपी ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा आफूसँग कुरा गर्न डराउने गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय राजनीतिका विषयमा आफूले संवाद गर्न खोजे पनि देउवा डराउने गरेको टिप्पणी ओलीले गरे । संघीय संसद भवन नयाँबानेश्वरमा आइतबार संसदीय मामिलाका पत्रकारहरुको भेटमा...

भारतबाट बढेर आयो डिजेलको मूल्य

२०८० असार १७ गते १८:१८

काठमाण्डु ,१७ असार- भारतबाट डिजेल बाहेकका पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । हिजो १ तारिखमा प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर २.१६ रुपैयाँ बढेर आएको हो । यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जानाकारी दिएको छ। नीगमका प्रवक्ता...

ढोरपाटन शिकार आरक्षबाट हतियार बरामद

२०८० असार १७ गते १८:०७

काठमाण्डु ,१७ असार-ढोरपाटन शिकार आरक्षबाट अवैध हतियार बरामद गरिएको छ । लुकिछिपी शिकार खेल्नेले लुकाएका हतियार, बारुद, सिसालगायत सामग्री बरामद गरिएको हो ।देशको एकमात्र वैधानिक शिकार गन्तव्य ढोरपाटनमा बेलाबेला वन्यजन्तुको अवैध चोरी–शिकार हुँदै आएको छ । विभिन्न समयमा बरामद गरिएका हतियार बागलुङस्थित जिल्ला सुरक्षा...

एसईई नतिजा यसै साताभित्र सार्वजनिक हुने

२०८० असार १७ गते १७:२९

काठमाण्डु, १७ असार– माध्यमिक शिक्षा परीक्षा (एसईई)नतिजा यसै साता सार्वजनिक हुने भएको छ। एसईई नतिजा यसै साता सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले बताएको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम...

ललिता निवासमा बनेका संरचना हटाउन काठमाण्डु महानगरको सात दिने अल्टिमेटम

२०८० असार १७ गते १७:०८

काठमाण्डु ,१७ असार- काठमाण्डु महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ । आइतबार त्यस क्षेत्रमा घेराबारा गर्न पुगेको महानगर नगर प्रहरीले त्यहाँ निर्मित संरचना हटाउन निर्देशन दिएका हुन् ।आज माहानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us