सन्दीपले लिए यूएईको दोस्रो विकेट

२०८० असार १७ गते १४:२९

काठमाण्डु, १७ असार– आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालले यूएई को दोस्रो विकेट पनि लिएको छ । स्पिरन सन्दीप लामिछानेले यूएईको दोस्रो विकेट लिएका हुन् । सन्दीपले यूएईका विकेटकिपर ब्याट्सम्यान आर्यान्स शर्मालाई २८ रनमा पेभेलियन फर्काएका छन । सन्दीपले...

देश र जनतालाई साक्षी राखेर इतिहासले सम्झिने काम गर्छु: प्रधानमन्त्री प्रचण्ड

२०८० असार १७ गते १४:२१

काठमाण्डु ,१७ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् । आइतबार बिहान इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा बालुवाटारमा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटघाटमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले...

देउवा पाँच पटक प्रधानमन्त्री भाग्यले होइन योग्यताले हुनुभएको हो :एनपी साउद

२०८० असार १७ गते १४:०७

काठमाण्डु , १७ असार– परराष्ट्रमन्त्री एनपी साउदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भाग्यले नभई योग्यताले नै पाँच पटक प्रधानमन्त्री बनेको बताएका छन । कांग्रेस अछामद्वारा चौरपाटीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले योग्यता, पार्टीको विचार र चिन्तनले गर्द देउवा पाँच पटक प्रधानमन्त्री भएको...

मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठुला नेता संलग्न छन् :पदम गिरी

२०८० असार १७ गते १३:५२

काठमाण्डु ,१७ असार- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठुला नेता र प्रहरीका उच्च अधिकारीहरूको संलग्नता रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा भाग लिँदै उनले मिटरब्याजीको संरक्षक राजनीतिक दल र ठुला नेताहरू भएको बताए । यस्तै उनले उक्त...

बैंकहरू व्यापारी केन्द्रित भए:अमरेशकुमार सिंह

२०८० असार १७ गते १३:३२

काठमाण्डु ,१७ असार- सांसद अमरेशकुमार सिंहले बैंकहरू व्यापारी केन्द्रित भएको बताएका छन। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले गरिब जनतालाई पनि ऋण उपलब्ध गराउनुपर्ने माग गरेका छन। ‘जति पनि बैंक छन्, ती बैंकहरू ठूला व्यापारीहरूका लागि मात्रै छन्। नेताज्यूको घरघरमा ठूला व्यापारी आउँछन्। गरिब...

यूएई विरुद्व नेपालले दोस्रो बलमै विकेट लियो

२०८० असार १७ गते १३:१७

काठमाण्डु ,१७ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा आइतबार नेपालले यूएई विरुद्व दोस्रो बलमै विकेट लिएको छ । टस जितेर पहिला बलिङ रोजेको नेपालका लागि केसीले दोस्रो बलमा नै विकेट लिएका हुन् ।करणले आसिफलाई विकेटकिपर अर्जुन साउदमार्फत क्याच गराए । पहिलो विकेट गुमाउँदै यूएईले...

यूएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

२०८० असार १७ गते १३:०३

काठमाण्डु ,१७ असार- विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि हुन लागेको प्ले अफ सेमिफाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । जिम्बावेको हरारेमा हुने खेलमा जित हात पार्ने टोलीले सातौँ स्थानका लागि फाइनल खेल्ने छ । यूएईविरुद्ध आसिफ शेखको स्थानमा अर्जुन...

सुन चाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

२०८० असार १७ गते १२:५३

काठमाण्डर,१७ असार- आइतबार सुन  चाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार...

ललिता निवास प्रकरणमा मेरो स्वार्थ जोडिएको छैन : डा.बाबुराम भट्टराई

२०८० असार १७ गते १२:३८

काठमाण्डु ,१७ असार- ललिता निवास प्रकरणमा आफ्नो नाम जोडीयपछी पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नो वा आफू निकट कुनै व्यक्तिको स्वार्थ नजोडिएको दाबी गरेका छन् । भट्टराईले ललितता निवास प्रकरण लगायत सबै भ्रष्टाचारका काण्डहरुको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही हुनुपर्ने पनि बताएका छन। आम जनतालाई गुड...

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

२०८० असार १७ गते १२:०८

काठमाण्डस, १७ असार- प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आइतबार बिहान साढे ११ बजे बसेको प्रतिनिधिसभाको ३ मिनेट बसेर स्थगित भएको हो । बैठकको सरुमा सभामुख देवराज घिमिरेले आजको बैठकमा शून्य समयको कार्यक्रम नरहेको जानकारी गराउँदै प्रतिनिधिसभाका सचिव पद्म पाण्डेलाई राष्ट्रियसभामा...

नारायणघाट-मुग्लिन सडकखण्ड फेरि अवरूद्ध

२०८० असार १७ गते ११:५३

काठमाण्डु ,१७ असार- नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो। अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु...

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

२०८० असार १७ गते ११:४५

काठमाण्डु, १७ असार-आज श्री एयरलाइन्सले आफनो सबै उडान स्थगित गरेको छ । एयरलाइन्सले सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको जनाएको छ । सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले एयरलाइन्सले जानकारी दिएको छ। शनिबारमात्रै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us