मुग्लिन,१६ असार- नारायणगढ–मुग्लिन सडकखण्ड अझै अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।शनिबार बिहान ११:३५ बजे पुनःपहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । शनिबार बिहान ३:१५ बजे...
काठमाण्डु ,१६ असार- भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका९९ पलासेका ३३ वर्षीय रामकुमार सार्की रहेका छन। सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए...
काठमाण्डु ,१६ असार- रौतहटमा घरमै आमा छोरी मृत फेला परेका छन्। जिल्लाको मौलापुर नगरपालिका९४ स्थित पतौरा टोलमा २४ वर्षीया कविताकुमारी साह र उनकी २० महिनाकी छोरी आरोही मृत फेला परेका हुन्। उनीहरु झुण्डिएको अवस्थामा मृत फेला सरेको प्रहरीले जनाएको छ। शनिबार बिहान घरबाहिर कविता...
काठमाण्डु,१६ असार- सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेको बताएका छन्। ‘संसद दिवस–२०८०’ को अवसरमा सभामुख घिमिरेले जारी गरेको शुभकामना सन्देशमा बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएकाले राजनीतिक...
काठमाण्डु, १६ असार- सभामुख देवराज घिमिरेले सासद र संसद्को भूमिकालाई जनतासमक्ष पुर्र्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण भएको बताए । संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनको उद्घाटन गर्दै आज उनले जनप्रतिनिधिका विषयजस्ताको तस्तै जनतामा पु¥याउने काम महत्वपूर्ण हुने बताए । “समाचारको सही विश्लेषण गर्नुपर्ने जरुरी...
छेन्दु, १६ असार- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गरेका छन् । सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो । चीनले छोटो समयमै पुनःनिर्माण सम्पन्न गरी...
काठमाण्डु ,१६ असार- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि ठोस पहल भइरहेको बताएका छन् । शनिबार पोखरामा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै उलनले यस्तो बतएका हुन ।उनले भने, माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली...
काठमाण्डु, १६ असार– पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन किलोमा बिहान पहिरो खसेको हो । यसअघि सोही स्थानमा पहिरोका कारण बिहीबारदेखि अवरुद्ध सडक शुक्रबार साँझ सुचारु भएको थियो । पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास जारी रहेको...
काठमाण्डु, १६ असार– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पूर्वी नेपालको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन् । उनी शुक्रबार प्राविधिकहरूको टोलीसहित पूर्वी नेपालको बाढीग्रस्त स्थानहरूको भ्रमणमा निस्किएका हुन् । ३ असारको अविरल बर्षापछि आएको बाढी र पहिरोले ताप्लेजुङ, संखुवासभा, पाँचथरलगायत पूर्वी...
संखुवासभा, १६ असार– संखुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए । चैनपुर...
काठमाण्डु, १६ असार– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।...
काठमाण्डु, १६ असार– सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेको बताएका छन् । ‘संसद दिवस–२०८०’ को अवसरमा सभामुख घिमिरेले जारी गरेको शुभकामना सन्देशमा बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक...