विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त

२०८० असार १५ गते १४:४९

काठमाण्डु, १५ असार-विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ। बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो। च्याउ खाँदा कल्पनाका श्रीमान पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन्।यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै...

मध्यावधिको तयारीमा छैनौं: हिक्मतकुमार कार्की

२०८० असार १५ गते १४:३५

काठमाण्डु, १५ असार– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूहरु मध्यावधिको तयारीमा नरहेको बताएका छन । शुक्रबार विश्वासको मत लिने कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको थियो ।प्रस्तावको पक्षमा जम्मा ४६ मत खस्यो, बहुमतका लागि ४७ आवाश्यक पर्छ । कार्कीले विश्वासको मत नपाएसँग एमाले नेतृत्वको सरकार...

नारायणगढबाट जनकपुर जाँदै गरेको यात्रुबाहक बस हेटौंडामा दुर्घटना,३७ जना घाइते

२०८० असार १५ गते १४:११

काठमाण्डु, १५ असार- मकवानपुको हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । नारायणगढबाट जनकपुर जाँदै गरेको बस हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...

कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो

२०८० असार १५ गते १३:५४

काठमाण्डु १५ असार, नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ । कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए ।विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत...

सिन्धुलीमा विङ्गर गाडी दुर्घटना हुँदा ७ जना घाइते

२०८० असार १५ गते १३:३५

काठमाण्डु, १५ असार- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटार नजिक विङ्गर गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाण्डुबाट सिन्धुली जाँदै गरेको मधेश प्रदेश ०२–००१ ज ००४२ नम्बरको गाडी आज बिहान १० बजेर ४० मिनेट जाँदा आफैं अनियन्त्रित भइ नालीमा खसेको थियो । सो...

पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरु

२०८० असार १५ गते १३:१४

काठमाण्डु, १५ असार- पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा आजदेखि पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्घाटन गरेका छन् । दुई दिनसम्म चल्ने भेलामा संघीयता कार्यान्वयनका समस्या र समाधानका उपायबारे...

आज जुम्लाबाहेक कर्णाली प्रदेशका ९ जिल्लामा सार्वजनिक बिदा

२०८० असार १५ गते १३:०६

काठमाण्डु ,१५ असारअसार– आज कर्णाली प्रदेशको जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिएको छ । असार १५ गते राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका जिल्लामा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।२०७९ साल चैत २९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ...

बझाङबाट काठमाण्डु आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

२०८० असार १५ गते १२:५०

कााठमाण्डु, १५ असार– बझाङबाट काठमाण्डु आउँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ६ ख १३३९ नम्बरको बस आज बिहान पाँच बजे शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

२०८० असार १५ गते १२:३५

काठमाण्डु ,१५ असार- शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ भने चाँदी१० रुपैयाँले घटेको छ ।आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ६००, तेजावी...

पोखरामा बढ्यो प्याराग्लाइडिङ शुल्क

२०८० असार १५ गते १२:२२

काठमाण्डु, १५ असार- पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ। नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो। हालसम्म प्रतिउडान आठ हजार पाँच सय रुपैयाँ शुल्क तिर्दै आएकामा अबदेखि प्रतिउडान १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ।नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईका अनुसार...

मीनबहादुर गुरुङलगायतको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश चुडालको इजलासमा

२०८० असार १५ गते ११:५३

काठमाण्डु, १५ असार- ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायतको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ । ललिता निवास प्रकरणमा पक्राउ परेका ३ जना आरोपित बन्दी प्रत्यक्षीकरण रिट लिएर सर्वोच्च पुगेका थिए। उमेर र बिरामीका...

नेपाल कृषिप्रधान देश भएकै कारण नाकाबन्दीले पनि गलाउन सकेनःकेपी ओली

२०८० असार १५ गते ११:४३

काठमाण्डु ,१५ असार- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कृषिप्रधान देश भएकै कारण नाकाबन्दीले पनि गलाउन नसकेको बताएका छन्। शुक्रबार धान दिवसका अवसरमा भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताइका हुन। उनले आफूलाई खान पुग्ने खाद्यान्न स्वदेशमै उत्पादन हुने भएकाले पाँच...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us