काठमाण्डु ,१५ असार- बिहीबार मध्याह्नबाट अवरूद्ध नारायणगढ-मुग्लिन सडक खण्ड पुनस् सञ्चालनमा आएको छ। पहिरो खसेर बिहीबारदेखि अवरुद्ध नारायणगढ-मुग्लिङ सडक खण्ड २८ घण्टा पछि सञ्चालनमा आएको हो। पहिरो पन्छाएसँगै शुक्रबार साँझ देखि दुईतर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ...
काठमाण्डु ,१५ असार- ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएका ३ जना अस्पतालमा भर्ना भएका छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम अस्पताल भर्ना भएका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...
काठमाण्डु ,५ असार–ट्वीटरले अब ट्वीटमा हुने अक्षरको अधिकतम सीमालाई बढाएर २५ हजार पूरएको छ । अब २५ हजार वटा क्यारेक्टर (अंक, अक्षर, चिन्ह) सम्मको ट्वीट गर्न मिल्ने भएको छ । यस्तो खालको ट्वीटमा फोटो पनि थप्न मिल्ने छ ।यद्यपि २५ हजार अक्षरसम्मको ट्वीट गर्न...
काठमाण्डु ,१५ असार- पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । रौनियारलाई काठमाण्डुको बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले बताउको छ। रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो ।उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले काठमाण्डुमा पत्राचार गरेको थियो...
काठमाण्डु, १५ असार- झापाको बिर्तामोडमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन् । आज घैलाडुब्बा–बिर्ताबजार सडक खण्डअन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा...
काठमाण्डु ,१५ असार– नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम संग्रौला डा.खुसीप्रसाद थारुको इजलासले खड्काले गैरकानुनी सम्पत्ति आयआर्जन गरेको ठहर गर्दै उनलाई कैदसहित जरिवाना भराउने आदेश दिएको हो । विशेष अदालतले...
काठमाण्डु, १५ असार- सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए ।चैनपुर नगरपालिका–११,...
काठमाण्डु, १५ असार- ललिता निवास प्रकरणमा पक्राउ परेकाहरू दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश डा. कुमार चुडालको इजलासले उनीहरुलाई पक्राउ गरेको कारण र आधार पेश गर्न गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको नाममा आदेश...
काठमाण्डु ,१५ असार- बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ९मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ । सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार...
कााठमाण्डु, १५ असार- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले अध्यक्ष ओलीलाई माछा र केरा आयात रोक्न मद्दत गर्न अनुरोध गरेका छन। असार १५ गते राष्ट्रिय धान दिवस मनाउन एउटै विमानमा चितवन पुगेका अध्यक्ष ओली र सभापति लामिछानेको विमानस्थलमै संक्षिप्त कुराकानी भएको थीयो ।...
काठमाण्डु, १५ असार- काठमाण्डुको बालुजामा बिहीबार राति चोरी भएको छ । बालाजुको बोहोराटार हाइट डेरा गरी बस्ने गोरखा गण्डकी गाउँपालिका-७ घर भएका ५४ वर्षीय प्रेम बहादुर गुरुङको कोठाबाट बिहीबार राति चोरी भएको हो ।उनको कोठाबाट नगद ८ हजार रुपैयाँ र सुनका विभिन्न गहनासमेत गरी...
काठमाण्डु ,१५ असार- काठमाण्डु महानगरपालिका १० शंखमुलमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाण्डु धुमबराही बस्ने ३५ वर्षीय लक्ष्मण श्रेष्ठ सहीत १० जना रहेका छन । शंखमुल बस्ने सीता बस्नेतको घरमा जुवातास खेलिरहेको...