बोहोराटार हाइटमा साढे २ लाख बराबरको धनमाल चोरी

काठमाण्डु टुडे २०८० असार १५ गते १५:३३ मा प्रकाशित

काठमाण्डु, १५ असार- काठमाण्डुको  बालुजामा बिहीबार राति चोरी भएको छ ।

बालाजुको बोहोराटार हाइट डेरा गरी बस्ने गोरखा गण्डकी गाउँपालिका-७ घर भएका ५४ वर्षीय प्रेम बहादुर गुरुङको कोठाबाट बिहीबार राति चोरी भएको हो ।उनको  कोठाबाट नगद ८ हजार रुपैयाँ र सुनका विभिन्न गहनासमेत गरी करिब २ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले बताएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहाल फरार  रहेकोप्रहरीले बताएको छ। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us