काठमाण्डु, १४ असार- कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मागेका छन्। कार्कीले विश्वासको मत मागे सगैँआधा घन्टाका लागि स्थगित भएको छ। उनले मागेको विश्वासको मतबारे भएको छलफलमा विभिन्न दलका नेताहरूले आफ्नो धारणा राखेका छन्। प्रदेश सभामा रहेका नेकपा (एमाले) र राष्ट्रिय...
काठमाण्डु, १४ असार- कीर्तिपुरमा जुवातास खेलिरहेको अवस्थामा ९जना पक्राउ परेका छन। कीर्तिपुर नगरपालिका ४ दुध पोखरीस्थित ४९ वर्षीय अजित विष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार १...
कााठमाण्डु, १४ असार- सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला...
काठमाण्डु ,१४ असार- नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले आक्रमणको प्रयास गरेका छन् । कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले एमाले नेता भट्टराई चढेको गाडीलाई इलाममा रोकेका हुन् । भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा...
काठमाण्डु ,१४ असार- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेशमा अर्को सरकार बन्नसक्ने अवस्था नरहेको दाबी गरेका छन्। आज प्रदेश सभामा आफूलाई विश्वासको मत माग्दै कार्कीले यस्तो बताएका हुन। अहिलेको गणितलाई तपाईंहरु सबैले बुझ्नु भएको छ। म फेरि पनि भन्छु फेरि पनि अर्को सरकार...
एनेन्सी- भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई–टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो। अधिकारीका अनुसार धार्मिक यात्रामा...
विराटनगर ,१४ असार- कोशी प्रदेशसभा बैठक सुरु भएको छ । बैठक केहीबेर अघि सुरु भएको हो। आजको बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची छ । सरकारमा रहेका माओवादी र जसपाले समर्थन फिर्ता लिसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्...
काठमाण्डु, १४ असार- जसपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने कार्यमा सहभागी नहुने भएको छ । जसपा दलको बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो। आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको...
काठमाण्डु, १४ असार- चिनियाँ अर्बपति ज्याकमा नेपालको तीनदिने बसाइपछि आज पाकिस्तान उडेका छन् । उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ ।बिहान ११ः२५ को फ्लाइटमा पाकिस्तानको लाहोरका लागि जेट बिमान उडेको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले...
काठमाण्डु, १४ असार- औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरियताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराई गुणस्तर एकीन गरेपछि मात्रै...
काठमाण्डु ,१४ असार- नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ । आज विहान बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको हो । मुख्यमन्त्रीले विश्वासको...
काठमाण्डु, १४ असार- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट सिद्धान्तलाई स्वदेशी मौलिकतामा विकास गरी त्यसलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारीको योगदान उच्च रहेको बताएका छन् । मदन भण्डारीको ७२ औँ जन्मजयन्तीका अवसरमा अध्यक्ष नेपालले आज सन्देश जारी गर्दै नेपाली राजनीतिमा जनताको बहुदलीय...