विविधताबीचको एकताले राष्ट्रिय एकता प्रगाढ बनाउँछः राष्ट्रपति

२०८० असार १४ गते ९:०९

काठमाण्डु, १४ असार– राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूले नेपालीहरुमा मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुर्याउने बताएका छन् । इस्लाम धर्मावलम्वीहरूको दोस्रो ठूलो पर्व बकर इदका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले यस पर्वले मुलुकमा धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझै मजबुत बनाउग...

बहुधर्म र बहुसंस्कृतिले पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गर्छः प्रधानमन्त्री

२०८० असार १४ गते ९:०५

काठमाण्डु, १४ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुधर्म र बहुसंस्कृतिले पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गर्ने बताएका छन् । इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इदको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले विविधतायुक्त विशेषता बोकेको धार्मिक तथा सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव,...

ड्यामबाट खसेको ढुङ्गा लागेर १४ वर्षीय बालकको मृत्यु

२०८० असार १४ गते ९:०१

दैलेख, १४ असार– दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ । सोही ठाउँमा निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । निमार्णाधीन अवस्थामा रहेको ड्याम...

प्रचण्ड र रवि लामिछानेबीच सवाल जवाफ

२०८० असार १३ गते २२:२६

काठमाण्डु, १३ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति ।रवि लामिछानेबीच प्रतिनिधिसभामा बुधबार सवालजवाफ भयो । लामिछानेले प्रधानमन्त्रीलाई स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारको प्रगतिबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्रीले सरकारले स्वास्थ्य क्षेत्रमा तत्काल नागरिकले महसुस हुने गरी काम भएको...

एकल पुरुषलाई भत्ता

२०८० असार १३ गते २२:०५

जुम्ला, १३ असार– जुम्लाको हिमा गाउँपालिकाले पालिकाभित्रका ५० वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई सामाजिक सुरक्षाको प्रत्याभूति गर्न उक्त उमेरका पुरुषलाई विदुर भत्ता उपलब्ध गराउने नीति ल्याइएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर...

चितवनमा एक वर्षमा २२ गैंडा मरे

२०८० असार १३ गते २२:००

चितवन, १३ असार– प्राकृतिक कारणले धेरै गैँडा मरेपछि मृत्युको खोजी गरिरहेको चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा विगतको तुलनामा कम गैँडा मरेका छन् । यस वर्ष हालसम्म २२ वटा गैँडा मरेकोमा २० वटा प्राकृतिक कारणले मरेका हुन् भने दुई वटा चोरी शिकारीले मारेका हुन्...

नारायणकजीले भेटे चिनियाँ उपप्रधानमन्त्री

२०८० असार १३ गते २१:५५

काठमाण्डु, १३ असार– चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ उपप्रधानन्त्री ह ली फङबीच भेटवार्ता भएको छ । श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीका अनुसार सिचुवान प्रान्तको राजधानी छेन्दुमा बुधबार उक्त भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल भएको गिरीले...

न्यायाधीशलाई ‘फटाहा र घूस्याहा’ भन्ने मन्त्रीलाई अदालतले बोलायो

२०८० असार १३ गते १९:४७

काठमाण्डु, १३ असार– कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई उच्च अदालदतले विराटनगरले अदालतको मानहानी सम्बन्धमा बयानका लागि बोलाएको छ । कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार राजभण्डारीलाई २० असारमा बयानका लागि आफैं उपस्थित हुन आदेश दिएको हो...

पशुपतिको जलहरीबाट केपी ओली र विद्या भण्डारीको नाम मेटाइयो

२०८० असार १३ गते १९:३२

काठमाण्डु, १३ असार– सुनमा लेखिएको व्यक्तिका नाम मेटेर पशुपतिनाथ मन्दिरमा जलहरी प्रतिस्थापन गरिने भएको छ । जलहरीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढाकालसहित १३ जनाको नाम लेखिएको थियो । जलहरीमा लेखिएका सबैको नाम मेटिएको पशुपति क्षेत्र...

के आफ्नो सचिवालयमा हेरफेर गर्दैछन् प्रधानमन्त्री प्रचण्ड ?

२०८० असार १३ गते १९:२५

काठमाण्डु, १३ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालयको काम गराइसँग सन्तुष्ट नरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार एमाले सांसद रघुजी पन्तको प्रश्नको जवाफ दिँदै उनले प्रधानमन्त्री कार्यालय र सचिवालयबाट आफू सन्तुष्ट हुन नसकेको बताए । उनले सचिवालय र कार्यालयमा केही नयाँ गर्न...

बुहमतले बजेट पारित

२०८० असार १३ गते १९:१२

काठमाण्डु, १३ असार– आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ । विनियोजन विधेयकका पक्षमा १ सय ४७ र विपक्षमा १ सय ८ मत परेको थियो । संसदमा २ सय ७५ मध्ये २ सय ५५ सांसद उपस्थित थिए । मत विभाजनको परिणाम...

प्रेमगीत ३ डिशहोममा एक्सक्लुसिभ प्रदर्शन हुँदै

२०८० असार १३ गते १८:४३

काठमाण्डु १३ असार नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेमगीत ३’ डिशहोममा एक्सक्लुसिभ प्रदर्शन हुने भएको छ। विभिन्न कारणबश हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नेछन्। प्रेमगीत ३ यही असार १५...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us