एजेन्सी- चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मङ्गलबार बिहान पहिरो जाँदा सात जनाको मृत्यु भएको छ । छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोउ टाउनसिपमा पहिरो गएको काउन्टीको आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ। मङ्गलबार बिहान १०:३२ बजेसम्म पहिरोबाट प्रभावित...
काठमाण्डु, १२ असार- चिनियाँ खर्बपति ज्याक मा नेपाल आइपुगेका छन्। विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्ड गरी उनी मंगलबार दिउँसो काठमाण्डु आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीसहितको सात जनाको टोली नक्सालस्थित मेरियट होटलमा पुगेका छन्। ५ जना चिनियाँ...
काठमाण्डु, १२ असार- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाण्डुका सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपत्र दिने बताएकी छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन। उनले काठमाण्डुमा यहाके नेवार समुदाय सुकुम्बासी रहेको भन्दै उनीहरुलाई लालपुर्जा दिने प्रक्रिया अघि बढाउने बताएकी छन।...
काठमाण्डु ,१२ असार- ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै उक्त प्रकरणमा पक्रउ पर्नेको सङख्या ७ पुगेको हो । शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रहरीले जनकारी दिएको छ। प्रकरणमा यसअघि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०...
रोल्पा, १२ असार – गाईको बाच्छी काटेको अभियोगमा रोल्पामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माडी गाउँपालिका-५ मेलपोखरी बस्ने २१ वर्षीय नरेश बिक, २१ वर्षीय मनोज परियार र १८ वर्षीय किशोर रहेका छन् । नरेश बिकको घरमा गाईको बाच्छी काटी मासु...
काठमाण्डु ,१२ असार- ललिता निवास प्रकरणमा पैहरीले थप उक जानालाई पक्राउ यरेको छ। इससगै पक्राउ पर्नेको संख्या ६ पुगेको छ । डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की पक्राउ परेसँगै मंगलबार पक्राउ पर्नेको संख्या ६ पुगेको प्रहरीले बताएको छ। यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को...
काठमाण्डु,१२ असार- बकर ईदको अवसरमा सरकारले यही असार १४ गते सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय बताएको हो। ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो ।...
काठमाण्डु, १२ असार- माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको छ । १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ ।’सरकारले २०६७ सालमा दिएको चार हजार...
काठमाण्डु ,१२ असार- झापा स्थित पूर्वपश्चिम राजमार्गको शिवसताक्षी–९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र १–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र १–०१–००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५...
काठमाण्डु ,१२ असार- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई स्पष्टीकरण सोधेका छन्। सोमबार मन्त्रीस्तरीय निर्णय अनुसार ७ दिनभित्र जवाफ पेस गर्ने गरी महानिर्देशक अधिकारीलाई प्रस्टीकरण सोधिएको हो । महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै मन्त्री किरातीले...
काठमाण्डु ,१२ असार- ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले योजनाकारमध्येका एक भनिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित अरु ४ जना पुराना कर्मचारीलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ...
काठमाण्डु ,१२ असार- अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा जिल्ला निर्वाचन कार्यालयहरुलाई जिल्ला प्रशासन कार्यालयको इकाईका रुपमा राख्ने व्यवस्था बजेटमा राखेको भन्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरुद्ध गरेका थिय । मंगलबार नै...