प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

२०८० असार १३ गते १७:००

काठमाण्डु, १३ असार- सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तुत गरेको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बुधवार प्रतिनिधिसभाको बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो । मत विभाजनमा सहभागी २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत...

नवलपरासीमा छोराद्वारा आमाको हत्या

२०८० असार १३ गते ११:४८

बुटवल,१३ असार- पश्चिम नवलपरासीमा छोराले आमाको हत्या गरेका छन् । जील्लदाको सुनवल नगरपालिका–१३ मा का ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेको प्रहरीले जनाएको छ ।पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी...

हेवाखोलामा फेरि बाढी, मेची राजमार्ग अवरूद्ध

२०८० असार १३ गते ११:४०

काठमाण्डु,१३ असार- मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ। यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याःएपछि यातायात पुनः अवरुद्ध बनेको हो। हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो। बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात सञ्चालन...

एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने

२०८० असार १३ गते ११:३३

काठमाण्डु, १३ असार- एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने भएको छ। बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको हो। बजेट असन्तुलित भएको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतले विरोध जनाउँदै आएका थिए। यसैबीच...

बजेटको विषयमा असन्तुष्टि जनाउँदै घोराही-८ का वडाध्यक्ष शाहले बुझाए राजीनामा

२०८० असार १२ गते १८:२१

काठमाण्डु,१२ असार- घोराही उप९महानगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । एमालेबाट निर्वाचित शाहले घोराही उपमहानगरपालिकाको १३ औं नगरसभामा राजीनामा पत्र नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएर नगरसभाबाट बाहिरिएका हुन् । बजेटको विषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्ष शाहले मंगलबार पदबाट राजीनामा दिएका...

साफ च्याम्पियनसिप : पाकिस्तानमाथि नेपालको सान्त्वना जीत

२०८० असार १२ गते १८:११

काठमाण्डु ,१२ असार- जारी साफ च्याम्पयिनशिप फुटबलअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १-० गोलले हराएको छ । साफ च्याम्पियनसिपमा नेपालको यो पहिलो जित हो । नेपालका लागि निर्धारित समयको ८०औं मिनेटमा आशिष चौधरीले पहिलो गोल गरेका हुन् ।उनले लाकेन लिम्बूको पासमा गोल गरेका...

सर्वोच्चले बालेनसँग माग्यो लिखित जवाफ

२०८० असार १२ गते १८:०१

काठमाण्डु,१२ असार- सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग लिखित जवाफ मागेको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त मुद्दामा मेयर बालेनसँग लिखित जवाफ माग्ने आदेश दिएको हो । यसअघि सरकार र अदालतलाई आफूले नमान्ने बरु कारबाही भोग्न तयार...

माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

२०८० असार १२ गते १७:४२

काठमाण्डु ,१२ असार- नेपाल कम्युनिस्ट पार्टी पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको समय सरेको छ । सबै प्रदेशहरूमा बजेट अधिवेशन चलिरहेको र असार मसान्तसम्म चालु आर्थिक वर्षको हिसाब फर्छ्यौट गर्नुपर्ने कारणले गर्दा बैठक सरेको हो । असार २३ गते बस्ने भनिएको ‘केन्द्रीय समितिको...

अदालतको अवहेलना गरेको भन्दै प्रदेशमन्त्रीविरूद्ध रिट दायर

२०८० असार १२ गते १७:३३

काठमाण्डु ,१२ असार-विवादास्पद अभिव्यक्ति दिएका कोशी प्रदेशका मन्त्री बुद्धिकुमार राजभण्डारीविरूद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ। बुधबार अधिवक्ता उद्धवचन्द्र घिमिरे र उच्च अदालत विराटनगरका रजिस्टार जितेन्द्रबाबु थपलियाले अवहेलना मुद्दा दर्ता गरेका हुन् । विराटनगरस्थित एउटा निजी कलेजको कार्यक्रममा बोल्ने क्रममा मन्त्री राजभण्डारीले प्रदेश खेलकुद...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको बिदाइ तथा स्वागतमा तीन जना मात्रै जान पाउने

२०८० असार १२ गते १६:५५

काठमाण्डर ,१२ असार- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एउटा यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवनपरिसरमा भीडभाड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। सिटौलाका अनुसार टर्मिनल...

बागमती प्रदेशसभा बैठक १० मिनेट बसेर स्थगित

२०८० असार १२ गते १६:२७

काठमाण्डु ,१२ असार- बागमती प्रदेशसभा बैठक १० मिनेट बसेर स्थगित भएको छ । मंलबार निर्धारित समयभन्दा २ घण्टा ढिलागरी सुरु भएको बैठक १० मिनेट बसेर पुनः ४ बज बस्नेगरी स्थगित गरिएको हो । बैठकमा प्रदेशसभाको विषयगत समितिहरू घोषणा गरिएको छ । प्रदेशसभामा कायम रहेको...

नेप्से ७ महिना यताकै उच्च विन्दुमा

२०८० असार १२ गते १६:१३

काठमाण्डु ,१२ असार- साताको तेस्रो कारोवाररको दिन सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से ५६.९४ अंक ९२.६७ प्रतिशत० ले वृद्धि भएर २१८६.३६ को विन्दुमा बन्द भएको छ । सोमबार बैंकिङ र लघुवित्त उपसूचकमा भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us