ललितपुर जिल्ला अदालतकी महिला कर्मचारीलाई हातपात गर्ने वकिल पक्राउ

२०८० असार १४ गते १२:५२

काठमाण्डु ,१४ असार- ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन्। ललितपुर प्रहरी परिसरले अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरेको हो। बुधबार अपराह्न ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेका भन्दै प्रहरीमा उजुरी...

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले पठाए सबै दललाई पत्र

२०८० असार १४ गते १२:४०

विराटनगर, १४ असार- कोशी प्रदेशका मुखयमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै कोशी प्रदेशसभामा सहभागी सबै दललाई पत्र पठाएका छन् । आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिंदैछन् । विश्वासको मत लिनुअघि कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका...

विभिन्न मागसहित सडकमा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्‍याली

२०८० असार १४ गते १२:१८

काठमाण्डु, १४ असार- यातायात व्यवसायी तथा चालकहरुले कााठमाण्डुमा सवारी साधनसहित प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौँको सितापाइलामा भेला भएर उनीहरुले सवारीसाधनको प्रदर्शनसहित रिङरोड परिक्रमा गर्ने बताएका छन् । विभिन्न मागसहित चालक र व्यवसायीले सार्वजनिक सवारीसाधनसहित विरोध र्यातली निकालेका हुन। उनीहरुले कलंकी९बालाजु खण्डको सडकको एक...

लम्पीस्किनले चितवनमा १७६ गाईभैँसी मरे, ६ हजारमा संक्रमण

२०८० असार १४ गते ११:५८

काठमाण्डु ,१४ असार- चितवनका सात पालिकामा नै गाईभैँसीमा लाग्ने लम्पीस्किन रोगको संक्रमण फैलिएको छ। सबै पालिकामा पालिएका पशुमा रोग फैलिएको हो। ती पालिकामा छ हजार सात सय ९९ गाईभैँसीमा यो रोगको संक्रमण देखिएको छ।जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार ९७८...

सुनचाँदीको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

२०८० असार १४ गते ११:४५

काठमाण्डु ,१४ असार- आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै सुन र चाँदीको मूल्य घटेर कारोबार भइरहेको जनाएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ...

आजकल गुरु कुट्ने संस्कृति बढेको छ :अध्यक्ष ओली

२०८० असार १४ गते ११:३८

काठमाण्डु ,१४ असार- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा वर्तमान समयमा गुरु कुट्ने संस्कृति बढेको बताएका छन् । आज काठमाण्डु स्थीत मदन भण्डारी मेमोरियल कलेजको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तौ बताएका हुन। उनले वर्तमान पुस्तामा संस्कृति, शिष्टता...

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसद, कुन जिल्लामा को ?

२०८० असार १४ गते १०:०१

काठमाण्डु, १४ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७७ वटै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । नागरिकहरुसँग सीधा सम्पर्क गरी उनीहरुका आवाज सम्बोधन गराउन पहल गर्ने उद्देश्यले सम्पर्क सांसद तोकिएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार सभापति रवि लामिछानेबाहेक...

साउदी अरबस्थित अमेरिकी दूतावासमा गोली चल्यो, एक नेपाली सुरक्षा गार्डको मृत्यु

२०८० असार १४ गते ९:४५

साउदी– साउदी अरबको जेद्दास्थित अमेरिकी महावाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु भएको छ । बन्दुकधारीसँगको दोहोरो गोली हानाहानमा गम्भीर घाइते नेपाली सुरक्षागार्डको उपचारका क्रममा मृत्यु भएको हो । बुधबार दूतावास भवननजिकै एक व्यक्तिले कार रोकेर बन्दुकधारीले गोली चलाएको अलजजिराले जनाएको छ । सुरक्षागार्ड...

निजीका शिक्षकलाई सरकारी सरह तलब दिन बालेनको निर्देशन

२०८० असार १४ गते ९:३९

काठमाण्डु, १४ असार– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले निजी विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालय सरह तलब सुविधा दिन निर्देशन दिएका छन् । शिक्षा ऐनको व्यवस्थाअनुसार संस्थागत विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह सुविधा दिन उनले निर्देशन दिएका हुन् । शिक्षा ऐन–२०२८...

आज बकर इद, देशभर सार्वजनिक बिदा

२०८० असार १४ गते ९:३०

काठमाण्डु, १४ असार– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर मनाइँदैछ । बकर इदका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक प्रचलन छ । आजका दिन मुस्लिम...

कोशी प्रदेशका मुख्यमन्त्री पदमुक्त हुँदै

२०८० असार १४ गते ९:२४

विराटनगर, १४ असार– मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मत लिने प्रयोजनका लागि कोशी प्रदेशसभाको अधिवेशन सुरु हुँदैछ । दिउँसो १ बजे सुरू हुने अधिवेशनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले पहिले विश्वासको मत माग्नेसम्बन्धी...

विविधताबीचको एकताले राष्ट्रिय एकता प्रगाढ बनाउँछः राष्ट्रपति

२०८० असार १४ गते ९:०९

काठमाण्डु, १४ असार– राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूले नेपालीहरुमा मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुर्याउने बताएका छन् । इस्लाम धर्मावलम्वीहरूको दोस्रो ठूलो पर्व बकर इदका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले यस पर्वले मुलुकमा धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझै मजबुत बनाउग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us