कोशी प्रदेशसभा बैठक सुरू- मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

काठमाण्डु टुडे २०८० असार १४ गते १५:२८ मा प्रकाशित

विराटनगर ,१४ असार- कोशी प्रदेशसभा बैठक सुरु भएको छ ।

बैठक केहीबेर अघि सुरु भएको हो। आजको बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।

सरकारमा रहेका माओवादी र जसपाले समर्थन फिर्ता लिसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us