काठमाण्डु- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गर्दै काठमाण्डूमा प्रदर्शन गरिएको छ । संयुक्त विद्यार्थी संगठनको आयोजनामा सोमबार साँझ काठमाण्डूको प्रदर्शनीमार्गमा प्रदर्शन भएको हो । प्रदर्शनकारी र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो । प्रदर्शनकारीले राष्ट्घाती प्रधानमन्त्री राजीनामा दे, भारतीय दलाल होसियारजस्ता नारा लगाएका...
काठमाण्डू, १८ जेठ– जाजरकोटमा एक महिलामाथि हातपात र कुटपिट गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता पक्राउ परेका छन । पक्राउ पर्नेमा रास्वपाका कुशे गाउँपालिका सभापति मोहन विक्रम शाही रहेको प्रहरीले जनाएको छ । गत जेठ १६ गते बिहान ८ बजेतिर कुशे...
काठमाण्डू, १८ जेठ– आइतबारको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षको विरोधकाबिच सभामुख डोलप्रसाद अर्यालले जबरजस्ती संसद्को नियमावली पारित गरेपछि उनीहरू अदालत जानेबारे आन्तरिक छलफलमा जुटेका छन् । सोमबार बिहान बसेको विपक्षी दलको बैठकमा यसबारे कुराकानी भएको नेताहरूले जानकारी दिएका छन । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा...
काठमाण्डू, १८ जेठ– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधामन्त्री बालेन शाहले हिजो (आइतबार) संसदमा सीमासम्बन्धी दिएको अभिव्यक्ति गम्भीर र आपत्तिजनक रहेको बताएका छन । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस उपसभापति शर्माले यस्तो बताएका हुन । उनले आफ्नै...
काठमाण्डू, १८ जेठ– काठमाण्डूको ठमेलबाट १५ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भिजिट भिसामा नेपाल आई भिसा उद्देश्य विपरीतका गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।...
काठमाण्डू, १८ जेठ– प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबारसम्मका लागि स्थगित गरीएको छ । आज (सोमबार) बसेको बसेको दोश्रो बैठकमा पनि नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो...
काठमाण्डू, १८ जेठ– संसद्मा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा छानबिन समिति गठन गरीएको छ । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले ७ दिनभित्र प्रतिवेदन तयार पार्नेगरी समिति गठन भएको जानकारी दिएका छन । प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३...
काठमाण्डू, १८ जेठ– भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । विशेष अध्यक्षका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले पूर्वसभामुख महरालाई विद्युतीय चुरोट ९भेप०भित्र राखेर सुन तस्करीमा सघाएको आरोप सहितको मुद्दामा महरासँग एक...
काठमाण्डू, १८ जेठ– प्रतिनिधि सभाको बैठकमा सभा बैठक कक्षमा सभामुख र सांसदहरुबीचको दुरी बढाइएको छ । हिजो (आइतबार) सांसदहरु सभामुखको आसनसम्मै पुगेर अवरोध गरेपछि सचिवालयले सभामुखको आसन र फ्लोरबीचको दुरी बढाएको हो । संसद सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीका अनुसार फ्लोरको अघिल्लो लहरका...
काठमाण्डू, १८ जेठ– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले संसद्मा देखिएका समस्या समाधानमा विपक्षी दलको साथ नपाएको गुनासो गरेका छन । प्रधानमन्त्री बालेन्द्र शाह९बालेन०को अभिव्यक्तिलाई लिएर सोमबार विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले आफ्नो आसनबाटै यस्तो गुनासो गरेका हुन् । सो क्रममा उनले विपक्षी...
काठमाण्डू, १८ जेठ– कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले हिजो (आइतबार) प्रतिनिधिसभामा ‘भारतको जग्गा नेपालले मिचेको’ भन्ने विषय निन्दनीय रहेको बताएका छन । आज (सोमबार) कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन ।...
काठमाण्डू, १८ जेठ– सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित भएको छ ।...