समाचार

उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्दैनः पूर्वअर्थमन्त्री खतिवडा

२०८३ जेठ १९ गते १४:१८

काठमाण्डू, १९ जेठ– पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्न नसक्ने तर्क गरेका छन । आज (मंगलबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री खतिवडाले सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको बताए । उनले सरकारले आगामी बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...

चोलेन्द्रविरुद्धको महाअभियोगमा नयाँ संसद्ले निर्णय लिने

२०८३ जेठ १९ गते १४:११

काठमाण्डू, १९ जेठ– तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाअभियोग टुंगो लगाउने विषय प्रतिनिधिसभा नियमावलीमा समेटिएको छ । गत (आइतबार) प्रतिनिपधिसभाले पारित गरेको नियमावलीको नियम १६९ को उपनियम ९ मा उल्लेख भए अनुसार संसद्‍मा महाभियोग प्रस्ताव पुगे पछिको कारबाही प्रतिनिधिसभाले बढीमा पाँच महिनाभित्र टुंगो...

विपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

२०८३ जेठ १९ गते १४:०४

काठमाण्डू, १९ जेठ– राष्ट्रिय सभा बैठक स्थगित भएको छ । विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार, बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा...

सीमा विवादबारे सरकारका प्रवक्ताः ‘प्रधानमन्त्रीले बोलेको नै सत्य हो, आवश्यक परे फेरि उत्तर दिनुहुन्छ’

२०८३ जेठ १९ गते १३:५७

काठमाण्डू, १९ जेठ– सीमा विवाद लगायतका प्रश्नमा प्रधानमन्त्री बालेन शाह पुनः सदनमा जवाफ दिन तयार रहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराएका छन । नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले यसअघि संसदमा भनको विषय नै सत्य भएको बताउँदै उनले आवश्यक परे फेरि उत्तर दिन प्रधानमन्त्री तयार...

कार्की आयोग प्रतिवेदन: सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित समितिको म्याद ४५ दिन थप

२०८३ जेठ १९ गते १३:२४

काठमाण्डू, १९ जेठ– सरकारले जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित अध्ययन समितिको कार्यअवधि थप गरीएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका...

अञ्जनी कुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा

२०८३ जेठ १९ गते १३:१७

काठमाण्डू, १९ जेठ– सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरीएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गरिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेले जानकारी दिएका छन । उनलाई गत जेठ ५ गते...

मन्त्रिपरिषद बैठक जारी

२०८३ जेठ १९ गते १३:०८

काठमाण्डू, १९ जेठ– प्रधानमन्त्री तथा मन्त्रीपरिष्को कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्री बालेन शाहको आह्वानमा सिंहदरबारमा केहीबेरअघिबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । समसामयिक परिस्थिति र मन्त्रालयका विभिन्न एजेण्डबारे बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।...

सुधन गुरुङमाथि छानबिन गर्ने म्याद ५ दिन थपियो

२०८३ जेठ १९ गते १३:०४

काठमाण्डू, १९ जेठ– तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङमाथि छानबिन गर्न थप पाँच दिनको समय थप गरीएको छ । आज (मंगलबार) देखि लागु हुनेगरी पाँच दिनको समय थप भएको छानबिन समितिका अध्यक्ष अच्युतमप्रसाद भण्डारीले जानकारी दिएका छन । उनले...

कांग्रेसले छाया सरकार बनाएको भन्नु गलतः भीष्मराज आङ्देम्बे

२०८३ जेठ १९ गते १२:५९

काठमाण्डू, १९ जेठ– कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले ‘छाया मन्त्रिपरिषद्’ गठन नगरेको बताएका छन । कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको भन्दै उनले त्यसलाई छाया सरकार वा छाया मन्त्रिपरिषद् भन्न नमिल्ने बताएका छन । आङ्देम्बेका...

भाजपा कार्यालयमा रवि लामिछानेलाई भव्य स्वागत, सुरु गरे राजनीतिक भेटघाट

२०८३ जेठ १९ गते १२:२६

काठमाण्डू, १९ जेठ– छिमेकी देश भारत भ्रमणमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजबाट राजनीतिक भेटघाट सुरू गरेका छन् । सत्तारुढ भाजपाको निमन्त्रणामा दिल्ली गएका उनको भाजपा पार्टी कार्यालयमा भव्य स्वागत गरीएको छ ।...

चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

२०८३ जेठ १९ गते १२:१३

काठमाण्डू, १९ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली गत २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् । ओली केन्द्रीय संगठन विभागको आयोजनामा यही जेठ २० र २१ गते हुने राष्ट्रिय कार्यशालामा सहभागी हुन लागेको ओलीको सचिवालय स्रोतले जानकारी...

वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

२०८३ जेठ १९ गते ८:५५

वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह नागरिकता तथा लिखतसम्बन्धी कसुरको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई मंगलबार बिहान ठोरी क्षेत्रबाट पक्राउ गरिएको हो। उनीविरुद्ध जेठ ८ गते नै पक्राउ पुर्जी जारी भएको थियो । सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us