काठमाण्डू, २० जेठ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका छन । भारत भ्रमणमा रहेका सत्तारूढ रास्वपा सभापति रवि लामिछानेसँगको भेटवार्ताको क्रममा प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन । उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको...
काठमाण्डू, २० जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन । भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । सोमबार भारत भ्रमणमा गएका रास्वपा सभापति रविलाई हिजो भाजपा कार्यालयमा भव्य स्वागत गरिएको थियो...
काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालले भारतको एक इन्च भूमि पनि नमिचेको बताएका छन । आज (बुधबार) बाट सुरु भएको एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन...
काठमाण्डू, २० जेठ– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले गत फागुन २१ मा भएको निर्वाचनमा एमालेले इतिहासकै सबैभन्दा ठुलो धक्का खाएको बताएका छन । आज (बुधबार) बाट काठमाण्डूमा एमालेको केन्द्रीय सङ्गठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय...
काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई बयान नदिएको बताएका छन । आज (बुधबार) बाट काठमाण्डूमा एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालामा बोल्दै एमाले...
काठमाण्डू, २० जेठ– आज (बुधबार) बसेको राष्ट्रिय सभामा प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा विपक्षी दलहरूले विरोध गरेका छन् । बैठक सुरु भए लगत्तै सांसदहरूले उठेर विरोध गरेका हुन । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए । त्यसक्रममा...
काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले आफ्नो सम्पत्ति विवरण छानबिन गर्न सुरु गरेको भन्दै आपत्ति व्यक्त गरेका छन । आज (बुधबार)बाट काठमाण्डूमा सुरु भएको एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन...
काठमाण्डू, २० जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । केहीबेरमा भेटवार्ता हुन लागेको भ्रमण दलमा रहेका रास्वपा सांसद दीपक बोहोराले जानकारी दिएका छन । मोदीले सभापति लामिछानेको प्रतिनिधिमण्डलसँग सामुहिक र...
काठमाण्डू, २० जेठ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ नजिकका सहयोगी निनाचन्द्र राईले पार्टी परित्याग गरेका छन । आज (बुधबार) धरानमा पत्रकार सम्मेलन गर्दै राईले आजबाट श्रम संस्कृति र हर्क साम्पाङसँग सम्बन्ध नरहेको घोषणा गरेका हुन । हर्कलाई धरानको मेयर बनाउने अभियानमा उनले सक्रितापूर्वक...
काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली गत २१ फागुनमा भएको प्रतिनिधि सभाको निर्वाचनको पराजय पछि आज पहिलो पटक आज सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन । अध्यक्ष ओली आज (बुधबार) एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको दुईदिने राष्ट्रिय कार्यशालामा...
काठमाण्डू, २० जेठ– संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रुपमा विधेयक सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए । उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल...
काठमाण्डू, २० जेठ– महानगर यातायात प्रा.लि.ले नयाँ विद्युतीय बसहरुमार्फत सेवा विस्तार गरेको छ । आज बुधवारदेखि काठमाण्डूको चक्रपथमा गुड्ने गरी १६ वटा विद्युतीय बस सन्चालनमा आएको महानगर यातायात प्रा.लि.ले जनाएको छ । ३३ सिट क्षमताका नयाँ विद्युतीय बस उभिएर यात्रा गर्ने यात्रीहरुका लागि पनि...