काठमाण्डू, २१ जेठ– पासपोर्टले तपाईं विश्वका कति भागहरूमा पुग्न सक्नुहुन्छ र कति देशमा भिसाविना प्रवेश (भिसा–फ्री इन्ट्री) पाउन सक्नुहुन्छ भन्ने तय गर्छ । कुनै देशका नागरिकहरूले भिसाविना कतिवटा देशमा जान सक्छन् भन्ने आधारमा विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स–२०२६ को नयाँ प्रतिवेदन...
काठमाण्डू, २१ जेठ– वालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले अहिलेको मन्त्रिपरिषदको सम्पत्ति छानबिन नगर्ने भएको छ । वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन आयोगको कार्यादेश (टीओआर) मा छैन । सरकारले ०६२–६३ यता सार्वजनिक उच्च ओहदामा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि...
काठमाण्डू, २१ जेठ– ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा. लि. र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।...
काठमाण्डू, २१ जेठ– वालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले अहिलेको मन्त्रिपरिषदको सम्पत्ति छानबिन नगर्ने भएको छ । वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन आयोगको कार्यादेश (टीओआर) मा छैन । सरकारले ०६२–६३ यता सार्वजनिक उच्च ओहदामा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि...
काठमाण्डू, २१ जेठ– रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठले जानकारी दिए । उनले भने, ‘घटनास्थलमा गएको हाम्रो...
काठमाण्डू, २१ जेठ– प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–८ का २८ वर्षीय दिवस भनिने दिप्सन चौधरी रहेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय दमले पक्राउ गरीएको हो । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा १९...
काठमाण्डू, २१ जेठ– सशस्त्र प्रहरी बलको हेडक्वार्टरस्थित एमटी शाखा (सवारी शाखा) मा भएको आगलागीको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को नेतृत्वमा छानबिन समिति गठन गरीएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टले जानकारी...
काठमाण्डू, २१ जेठ– छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । भारत भ्रमणमा रहेका सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच हिजो भेटवार्ता भएको थियो ।...
काठमाण्डू, २१ जेठ– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक कोरम नपुग्ने भएपछि बस्दै नबसी स्थगित भएको छ । कोरम नपुग्ने अवस्था देखिएपछि बैठक बस्दै नबसी स्थगित गरीएको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिएका छन । ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला जिल्लामा चुनाव हुँदै...
काठमाण्डू, २१ जेठ– टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सुरु भएको छ । अधिकारी विरुद्धको मुद्दा ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा सुनुवाइ जारी छ । सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने र प्रतिवादी अधिकारीको कानुन व्यवसायीले बहस गरेसँगै बहस पूरा हुनेछ । थुनछेक...
काठमाण्डू, २१ जेठ– एमाले को ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ आज दोस्रो दिन पनि जारी छ । (हिजो) बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको कार्यशालाको पहिलो दिन समूहगत छलफल सम्पन्न भइसकेको छ । बिहीबार बिहान ११ बजेपछि समूहका नेताहरूले...
काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू ढल्न सक्ने तर घुँडा नटेक्ने बताएका छन । आज (बुधबार)बाट सुरु भएको एमालेको कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष आलीले यस्तो बताएका हुन । उनले देशप्रतिको प्रेम नझुक्ने भन्दै घुँडा नटेक्ने समेत बताएका छन...