काठमाण्डू, २० जेठ– आज (बुधबार) एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको लम्बेतान भाषणप्रति पूर्व मन्त्री एवं एमाले उपमहासचिव योगेश भट्टराईले कटाक्ष गरेका छन् । ओलीले आज काठमाण्डूमा आयोजित पार्टीको कार्यक्रममा लम्बेतान भाषण गर्दै नेतृत्व नछोड्ने बताएका थिए । उनले आफ्नो राजीनामा माग्ने नेताहरूलाई पार्टीको...
काठमाण्डू, २० जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाले नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउने विषयमा गहन छलफल भएको बताएका छन । आज (बुधबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता पछि...
काठमाण्डू, २० जेठ– कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले गरेको संशोधनले चलखेलको शंका गर्ने ठाउँ दिएको बताएका छन । पूर्व अर्थमन्त्री महतले भनेका छन्, ‘जसरी संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा जसरी संशोधन गरियो यो गलत हो ।...
काठमाण्डू, २० जेठ–पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनावी पराजयको निर्मम समीक्षा गर्नेगरी पार्टी अगाडि बढेको बताएका छन । आज (बुधबार) संगठन विभागले काठमाण्डूमा गरेको कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । पौडेलले पार्टी सामान्य अवस्थामा नरहेको समेत बताए । उपाध्यक्ष...
काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गत २१ फागुनको चुनाव नाटक मात्रै रहेको बताएका छन् । २१ फागुनको चुनावपछि पहिलोपटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी भएका ओलीले चुनाव नाटक मात्रै भए पनि आफूहरूले स्वीकारेको समेत बताएका छन । परिणाम आफूहरूले...
काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामा प्रश्न गरेका छन । आज (बुधबार) पार्टीको केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालामा बोल्दै एमाले अध्यक्ष ओलीले राष्ट्रपति पौडेलको भुमीका माथि...
काठमाण्डू, २० जेठ– राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज (बुधबार) बसेको बैठक विपक्षी दलहरुको अवरोधपछि कार्यसूचिमा नै प्रवेश नगरी स्थगित भएको हो । अर्को बैठक जेठ २६ गते मंगलबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष नारयण प्रसाद...
काठमाण्डू, २० जेठ– राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य रहेको बताएका छन । आज (बुधबार)को राष्ट्रियसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले सीमा सम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई यस्तो सुझाव दिएका हुन । कांग्रेसका सांसद...
काठमाण्डू, २० जेठ– सर्वोच्च अदालतले विभिन्न कारणले न्यायाधीशहरूको पद रिक्त भएमा समयसीमा भित्र नियुक्ती गर्नु भनी न्यायपरिषद्लाई आदेश दिएको छ । न्यायाधीशहरू अवकाश भएर गएपछि संविधान र कानूनमा तोकिएको समयमा नियुक्त हुन नसकेको भन्दै अधिवक्ता दिपक विक्रम मिश्र लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दिएका...
काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आवेदन दिएपछि मात्रै पार्टीले सदस्यता दिएको बताएका छन । एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले पूर्वराष्ट्रपति भण्डारी ०३७ सालदेखि नै एमालेको सदस्य...
काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले नेतृत्व नछोड्ने घोषणा गरेका छन । आज (बुधबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो घोषणा गरेका हुन । ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्नेगरी अध्यक्ष नबनेको बताएका छन् । ‘गएको...
काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले नेपाली सेनाको भूमिकामाथि प्रश्न गरेका छन । ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएकोमा उनले असन्तुष्टि व्यक्त गरेका हुन । ओलीले भने, ‘बालेनको पक्ष र सुकुमवासीको विपक्षमा सेना हुनुहुँदैन । उहाँहरूले आफूलाई मर्यादित...