काठमाण्डू, १८ जेठ– राष्ट्रिय प्रजातनन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भन्दै बोलेको अभिव्यक्तिको प्रमाण पेस गर्न माग गरेको छ । सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता भए पनि प्रधानमन्त्रीको अभिव्यक्ति जिम्मेवार पनि...
काठमाण्डू, १८ जेठ– विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग राखेर विपक्षीहरूले संसद् बैठक अवरोध गरेका थिए । विपक्षीको अवरोधपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।...
काठमाण्डू, १८ जेठ– आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन । प्रधानमन्त्री बालेन शाहले आइतबारको संसद् बैठकमा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि विपक्षीले विरोध गरेका हुन । उनीहरूले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने...
काठमाण्डू, १८ जेठ– प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले अभिव्यक्ति सच्याएर माफी माग्न आग्रह गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक महरले यस्तो आग्रह गरेका हुन । साथै उनले संविधानविरुद्ध नजान चेतावनी पनि दिए । प्रतिनिधि सभाको...
काठमाण्डू, १८ जेठ– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग नेपालले भारतको जग्गा मिचिएको विषयमा हिसाब दिन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै प्रमुख सचेतक राईले यस्तो बताएका हुन् । प्रतिनिधि...
काठमाण्डू, १८ जेठ– दाङको तुलसीपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिएका छन ।...
काठमाण्डू, १८ जेठ– हिजो (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरू एकजुट भएका छन् । आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति माफी मागेर फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी...
काठमाण्डू, १८ जेठ– प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेको छ । प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति दिनुलाई एमालेले राष्ट्रहित विपरीत भनेको छ । एमाले महासचिव शंकर पोखरेलद्धारा जारी गरीएको बक्तव्यमा...
काठमाण्डू, १८ जेठ– आज (सोमबार) बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । सांसदहरूले नाराबाजी नै गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराए ।...
काठमाण्डू, १८ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने केहीबेर अघि भारत प्रस्थान गरेका गरेको...
काठमाण्डू, १८ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ०८३–८४ को बजेटबाट बिजुलीका उपभोक्तालाई भार नपर्ने बताएका छन । साथै उनले ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्ने पनि बताएका छन । आज (आइतबार) काठमाण्डूमा आयोजित पोष्ट बजेट सम्बन्धी छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका...
काठमाण्डू, १८ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमण सचिवालय बैठकले स्वीकृत गरेको छ । बिहान बसेको भर्चुअल बैठकले लामिछानेको भारत भ्रमण स्वीकृत गरेको एक नेताले जानकारी दिए । बैठकमा लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले पहिल्यै भ्रमणको निम्तो...