राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित

काठमाण्डु टुडे २०८३ जेठ १८ गते १५:३६ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित भएको छ ।

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us