समाचार

नागरिकता सम्बन्धी विधेयक छिटो पारित गरौंः उपसभापति खड्का

२०८२ जेठ २७ गते १५:३५

काठमाण्डू, २७ जेठ– पूर्व मन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताएका छन । आज (मंगलबार) बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै कांग्रेस उपसभापति खड्काले यस्तो बताएका हुन । समितिमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न...

काठमाण्डूको टोखामा गोली हानेर लागुऔषध कारोबारी पक्राउ

२०८२ जेठ २७ गते १५:२७

काठमाण्डू, २७ जेठ– काठमाण्डूको टोखा नगरपालिकामा गोली चलेको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर...

त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ

२०८२ जेठ २७ गते १५:०९

काठमाण्डू, २७ जेठ– प्रहरीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्पाल कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी विश्व अधिकारीले जानकारी दिए । उनलाई धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट पक्राउ गरिएको एसएसपी अधिकारीले जानकारी दिए । उनीसहित...

रोकिराखेको ट्रलीमा मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

२०८२ जेठ २७ गते १४:२२

काठमाण्डू, २७ जेठ– रौतहटको गरुडास्थित कटहरिया सडकखण्डमा गएराति रोकिराखिएको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन । मृत्यु हुनेमा कटहरिया नगरपालिका–१, भसेडवाका २० वर्षीय संजय साह रहेको प्रहरीले जनाएको छ । यस्तै मोटरसाइकलमा पछाडि सवार...

अनेरास्ववियुको अध्यक्षमा कडरियाको नाम प्रस्ताव गरिएपछि हलमा नाराबाजी

२०८२ जेठ २७ गते १३:१८

काठमाण्डू, २७ जेठ– कीर्तिपुरमा जारी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशनमा अध्यक्षमा सुजन कडरियाको नाम प्रस्ताव गरिएपछि असन्तुष्टहरुले नाराबाजी गरेका हुन । कीर्तिपुरमा जारी २४ औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दावी गरेका छन् । तर एमाले अध्यक्ष एवं प्रधानमन्त्रीको समर्थन कडरियालाई हुँदा अध्यक्ष...

आत्महत्या गर्छु भन्दै सोलुको गोक्यो ताल पुगेका चिनियाँ नागरिकलाई हेलिकप्टरबाट उद्धार

२०८२ जेठ २७ गते १२:४२

काठमाण्डू, २७ जेठ– ‘जन्मदिनको दिन आत्महत्या गर्छु’ भन्दै सोलुखुम्बुस्थित करिब ५ हजार मिटर उचाइमा रहेको गोक्यो ताल पुगेका एक चिनियाँ पर्यटकको नेपाल प्रहरीले उद्दार गरेको छ । ती चिनियाँ नागरिकलाई सकुशल उद्धार गरीएको नेपाल प्रहरीको पर्यटक प्रहरी, भृकुटीमण्डपबाट गएको टोलीले जनाएको छ । छेई...

म जिल्ला जाँदा एमालेलाई सोध्नुपर्दैन: पूर्वराष्ट्रपति भण्डारी

२०८२ जेठ २७ गते १२:३५

काठमाण्डू, २७ जेठ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता तत्काल सम्भव नभएको तर्क गरेकी छन । पूर्व राष्ट्रपति भण्डारीले नेपालका कम्युनिष्ट पार्टीहरुबीच विश्वासको संकट रहेकाले एकता तत्काल सम्भव नभएको बताएकी हुन । सोमबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीको क्रममा पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी...

भेरी नदीमा बगेका ३ जनाकै मृत्यु

२०८२ जेठ २७ गते १२:३३

काठमाण्डू, २७ जेठ– भेरी नदीमा पौडी खेल्ने क्रममा बगेका तीनै जना बालबालिकाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८, मन्मैमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो बगेर तीन जना बालबालिका बेपत्ता भएका थिए । बेपत्ता तीनै जना बालबालिकाको शव भटिएको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जनाएको...

वाम एकता तत्काल सम्भव छैनः पूर्वराष्ट्रपति भण्डारी

२०८२ जेठ २७ गते ११:२३

काठमाण्डू, २७ जेठ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता तत्काल सम्भव नभएको तर्क गरेकी छन । पूर्व राष्ट्रपति भण्डारीले नेपालका कम्युनिष्ट पार्टीहरुबीच विश्वासको संकट रहेकाले एकता तत्काल सम्भव नभएको बताएकी हुन । सोमबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीको क्रममा पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी...

गाजा कसुरमा कैद तोकिएका व्यक्ति पक्राउ

२०८२ जेठ २७ गते ११:१५

काठमाण्डू, २७ जेठ– प्रहरीले अवैध लागुऔषध गाजा कसुरमा कैद सजाय तोकिएका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ का ४४ वर्षीय श्याम कुस्ले रहेको प्रहरीले जनाएको छ । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई २५ जेठमा भक्तपुरबाट पक्राउ...

युके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोपमा २ जना पक्राउ

२०८२ जेठ २७ गते ११:०४

काठमाण्डू, २७ जेठ– प्रहरीले वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा रहेको...

भेरी नदीमा हराएकी आशाको पनि शव भेटियो

२०८२ जेठ २७ गते ८:३१

जाजरकोट, २७ जेठ– ठूली भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी १२ वर्षीया आशा कुसारीको शव भेटिएको छ । सोमबार साँझ ६ बजेतिर कुसारीलाई मृत अवस्थामा भेटिएको जाजरकोटका प्रहरी निरीक्षक सन्तोष चन्दले बताए । नलगाड नगरपालिका–८ की १६ वर्षीया भगवती नेपाली र १० वर्षीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us