काठमाण्डू, २८ जेठ– नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा रहेको प्रहरीले जानकारी दिएको छ...
काठमाण्डू, २८ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने भएको छ । गत जेठ १२ गते बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो । जेठ १९ गते पार्टीका केन्द्रीय सदस्यहरूलाई माओवादी केन्द्रले पठाएको सर्कुलरमा पार्टी एकीकरण या...
काठमाण्डू, २८ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज–भोलि नै संसद्को अवरोध हट्ने बताएका छन । त्यसका लागि सत्ता पक्ष र प्रतिपक्षी दलहरुबीच छलफल भइरहेको उनले जानकारी दिएका छन । आज (बुधबार) मन्त्रालयमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री...
काठमाण्डू, २८ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज–भोलि नै संसद्को अवरोध हट्ने बताएका छन । त्यसका लागि सत्ता पक्ष र प्रतिपक्षी दलहरुबीच छलफल भइरहेको उनले जानकारी दिएका छन । आज (बुधबार) मन्त्रालयमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री...
काठमाण्डू, २८ जेठ– प्रहरीले रौतहटबाट लुटपाट गर्न खोज्ने गिरोहका २ जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गा भगवती गाउँपालिका ३ बस्ने २० वर्षीय सिताराम महतो र सन्तोष महतो रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । अन्यको खोजी कार्य भइरहेको पनि प्रहरीले...
काठमाण्डू, २८ जेठ– कीर्तिपुरमा जारी एमाले निकट अनेरास्ववियुको अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ । कीर्तिपुर जारी २४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गराएका छन । सर्वसम्मतिमार्फत नेतृत्व चयनका लागि भएको प्रयास विफल भएपछि...
काठमाण्डू, २८ जेठ– पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पत्रकार पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । प्रहरी उच्च स्रोतले भन्यो, ‘उहाँविरुद्ध (दिलभुषण पाठक) साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी...
काठमाण्डू, २८ जेठ– वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेको एउटा मुद्धामा कसुरदारलाई सजाफ माफी दिनेसम्बन्धी निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको इजलासले कैद भुक्तान गरिरहेका संखुवासभामा धर्मनाथ राईको सजाय माफी गर्ने मन्त्रिपरिषदको निर्णय खारेज गरेको...
काठमाण्डू, २८ जेठ–आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी...
काठमाण्डू, २८ जेठ–‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तरराष्ट्रिय खेल दिवस मनाइँदैछ । यस दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिन्छ । खेल केवल मनोरञ्जन मात्र नभई, सबै उमेर...
काठमाण्डू, २८ जेठ– सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ संक्रमण देखिन थालेको हो । नाकामा रहेका हेल्थ डेस्कहरूमा पर्याप्त कीट नहुँदा परीक्षण हुन...
काठमाण्डू, २७ जेठ– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको घेरामा परेका छन् । मेयर साहले विदेश भ्रमणमा गरेको खर्चबारे अख्तियारले छानबिन अघि बढाएको हो । फ्रान्सको राजधानी पेरिसमा आयोजित ७७औं ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुने क्रममा साह र उनको...