काठमाण्डू, २७ जेठ– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकार नेतृत्वकर्ता एमाले मधेस प्रदेशसभा सदस्य दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गरेको छ । ठाकुरसहित सहित १६ व्यक्ति र र एक कम्पनीविरूद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ । भष्टाचार मुद्दा दर्ता भएसँगै...
काठमाण्डू, २७ जेठ– न्यायपरिषदले सर्वोच्चक अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले वरिष्ठ अधिवक्ता एवं सर्वोच्च बारका अध्यक्ष मेघराज पोखरेल तथा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्याशयाधीश शान्तिसिंह थापालाई न्यायाधीश सिफारिस...
काठमाण्डू, २७ जेठ– अत्यधिक गर्मी बढेपछि चितवनका दुई पालिकामा विद्यालय बन्द गर्ने तयारी गरेका छन । अत्यधिक गर्मी बढेपछि भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । गर्मीका कारणले सबैभन्दा बढी विद्यालय जाने बालबालिका प्रभावित भएपछि भरतपुर...
काठमाण्डू, २७ जेठ– आज (मंगलबार) काठमाण्डूको टोखामा लागु औषध कारोबारीलाई समात्ने क्रममा घाइते भएका दुई प्रहरीलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगिएको छ । घाइते प्रहरीलाई उपचारका लागि अस्पताल पठाइएको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले जानकारी दिएको छ । उपचारका लागि प्रहरी अस्पताल लगिएका प्रहरीहरूमा...
काठमाण्डू, २७ जेठ– प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, ०६३ लाई संशोधन गर्न बनेको विधेयक भएको छ । आज (मंगलबार) सिंहदरबारमा बसेका समितिको बैठकले उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो । समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता...
काठमाण्डू, २७ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई फ्रान्स भ्रमणको जानकारी दिन आग्रह गरेको छ । गत बर्ष मात्रै काठमाण्डूका मेयर बालेनले फ्रान्सको भ्रमण गरेका थिए । गत वर्ष जेठमा फ्रान्स भ्रमणमा जाँदा उनको सचिवालयका सदस्यहरुलाई पनि कर्मचारीको रुपमा...
काठमाण्डू, २७ जेठ– एमालेका पूर्व उपाध्यक्ष समेत रहेका मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले एमाले बामाले हुँदै झोलेमा झर्दै गरेको तथ्य स्पष्ट भएको बताएका छन । एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४ औँ महाधिवेशनमा नेतृत्व चयन प्रक्रियाको सन्दर्भलाई लिएर नेता रावलले यस्तो टिप्पणी गरेका...
काठमाण्डू, २७ जेठ– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले कुनै गुटगत राजनीति नगरेको बताएकी छन । आज (मंगलबार) विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । उनले आफुले कुनै व्यक्तिगत आकांक्षा नराखेको र गुटगत राजनीति समेत नगरेको बताएकी हुन् । उनले आफूले...
काठमाण्डू, २७ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई आफ्नो रुची अनुसारको विषय पढ्न दिनुपर्ने बताएका छन् । आज (मंगलबार) राजर्षी जनक विश्वविद्यालय जनकपुरको दीक्षान्त समारोहलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘पढ्न पाएन भने...
काठमाण्डू, २७ जेठ– कीर्तिपुरमा जारी एमाले निकट अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । नेतृत्वका लागि सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचन हुने भएको हो । निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार बिहान १० बजेदेखि बेलुका...
काठमाण्डू, २७ जेठ– प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा नागार्जुनबाट आठ जनालाई पक्राउ गरेको छ । काठमाण्डूको नागार्जुन नगरपालिका–४ रानीपाटी डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका–८ घर भएकी ३३ वर्षीया उषा थापाको कोठाबाट आठ जनालाई प्रहरीले जानकारी दिएको छ । थापासहित आठ जनालाई प्रहरी वृत्त...
काठमाण्डू, २७ जेठ– काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–१ चिलाउनेमा एक पुरुष मृत अवस्थामा भेटिएका छन । मृत फेला पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएका ६१ वर्षीय सानुमान तामाङ प्रहरीले जनाएको छ । उनी सोमबार मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । उनी आफ्नै...