काठमाण्डू, २८ जेठ– त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लोकेश कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिएका छन । उनीसहित नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले १४ जेठमा उपकुलपति...
काठमाण्डू, २८ जेठ– काठमाण्डूको कीर्तिपुरमा जारी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा बिहानी पंगेनी सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । काठमाण्डूको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी २४ औं राष्ट्रिय महाधिवेशनमा विश्वविद्यालयको महिला क्लष्टरमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि पंगेनी निर्विरोध भएकी हुन्...
काठमाण्डू, २८ जेठ– काठमाण्डूको कीर्तिपुरमा जारी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा बिहानी पंगेनी सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । काठमाण्डूको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी २४ औं राष्ट्रिय महाधिवेशनमा विश्वविद्यालयको महिला क्लष्टरमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि पंगेनी निर्विरोध भएकी हुन्...
काठमाण्डू, २८ जेठ– काठमाण्डू महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार स्रोतले जानकारी दिएको छ...
काठमाण्डू, २८ जेठ– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दलहरुका संसदहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक भोली सम्मको लागि स्थगित गरीएको छ । अवरोध जारी भएपछि सभामुख देवराज घिमिरेले बैठक भोलि विहीबारसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् । सभामुख घिमिरेले...
काठमाण्डू, २८ जेठ– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका छन् । उनीहरुले भिजिट भिसा प्रकरणमा मुछिएका गृह मन्त्रालयका कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने र गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन् ।...
काठमाण्डू, २८ जेठ– प्रहरीले अछाममा बालविवाहका गरेका किशोर–किशोरीलाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान करिब १० बजे मंगलसेनका एक किशोरले एक किशोरीलाई भगाई सिन्दूर हालेर मन्दिरमा बालविवाह गरेका थिए । विवाह गरेर उनीहरू घर फर्कँदै गर्दा स्थानीयवासीले मेल्लेख प्रहरी चौकीमा जानकारी गराएपछि प्रहरी टोली तत्काल...
काठमाण्डू, २८ जेठ– निर्माण कार्य अन्तिम चरणमा पुगेको ललितपुरको ग्वार्को फ्लाइओभर आगामी एक साताभित्र निर्माण सम्पन्न गरी असारको पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रका इन्जिनियर प्रदीप भण्डारीले फ्लाइओभरको कोटेश्वरतर्फको सडक कालोपत्रे सम्पन्न भइसकेको जानकारी दिएका छन...
काठमाण्डू, २८ जेठ– गृह मन्त्रालयले मातहतमा निकायमा काजमा रहेका ३७ कर्मचारीको काज फिर्ता गरेको छ । मन्त्रालयको सोमबारको निर्णय अनुसार ती कर्मचारीको काज फिर्ता गरिएको स्रोतले जानकारी दिएको छ । काज फिर्ता हुने अधिकांश उपत्यका बाहिर दरबन्दी भएर उपत्यकामा बस्ने कर्मचारी रहेका छन ।...
काठमाण्डू, २८ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता मनिष झाले पाँच बुँदे प्रस्ताव मान्न सत्ता पक्ष तयार नभएसम्म सदनको अवरोध जारी राख्ने बताएका छन । झाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार भए मात्र सदन खुलाउन सकिने बताएका छन...
काठमाण्डू, २८ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको बताएका छन । आज (बुधबार) सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन । उनले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर आफ्नो...
काठमाण्डू, २८ जेठ– आज (बुधबार) बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठक सहमतिमा पुग्न नसक्दा संसद बैठक सन्चालन अन्योलमा परेको छ । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपाका नेताहरुको संयुक्त बैठकमा जुटेका थिए । तर गृहमन्त्रीले राजीनामा दिनुपर्ने र...