रौतहट, २६ जेठ– सरकारी सूचना बिनै विज्ञापन प्रकाशित भएको देखाएर रकम भुक्तानी लिएको आरोपमा एक दैनिक पत्रिकाका सम्पादकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा अघि सारिएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा कृषकहरूलाई वितरण गर्न लागिएको औषधि छर्कने ट्यांकीको खरिद प्रक्रियामा अनियमितता भएको उजुरीपछि अख्तियार दुरुपयोग...
काठमाण्डू, २६ जेठ– राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भएको छ । सभाको सोमबारको बैठकमा भैतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राख्नुभएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । त्यसअघि बैठकले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा...
काठमाण्डू, २६ जेठ– प्रतिनिधिसभा बैठक पछिल्लो केही समयदेखि निष्क्रिय जस्तै बनेको छ । भिजिट भिसा प्रकरणका कारण उठेको विवादले प्रतिनिधि सभाको बैठक पटक–पटक अवरुद्ध भइरहेका छन् । गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित रास्वपा,...
काठमाण्डू, २६ जेठ– भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमतिका लागि छानबिन समिति बनाउन ५ बुँदे पठाएको छ । संसद्मा केही दिनदेखि देखिएको गति अवरोध फुकाउन रास्वपाले ५ बुँदे प्रस्ताव पठाएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र...
काठमाण्डू, २६ जेठ– प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको थियो । तर, विपक्षीहरूको अवरोधकाबीच बैठक बस्न...
काठमाण्डू, २६ जेठ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० पारित भएसँगै राजस्वको चुहावट नियन्त्रण गर्न सहज हुने दाबी गरेका छन । आज (सोमबार) बसेको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावउपर सांसदहरूले उठाएका प्रश्नको...
काठमाण्डू, २६ जेठ– अमेरिकाबाट डिपोर्ट भएर काठमाण्डू आएका ३७ जनामध्ये एक जना डिभी भिसामा अमेरिका गएका व्यक्ति रहेको खुलेको छ । १० वर्षअघि डीभी परेर गएका ती व्यक्ति अमेरिकाको टेक्सास राज्यमा बस्दै आएको खुलेको अध्यागमन विभाग स्रोतले जानकारी दिएको छ । एक जना आफन्तसँग...
काठमाण्डू, २६ जेठ– आज बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरेको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन...
काठमाण्डू, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका लागि अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकार हटाएको बताएका छन । आज (सोमबार) काठमाण्डूमा आयोजित रिटर्नी सेन्टर नेपालको दोस्रो स्थापना दिवसको कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन...
काठमाण्डू, २६ जेठ– आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो साढे ३ बजेदेखि बैठक सुरु हुनासाथ विपक्षी दलले उठेर विरोध सुरु गरेसँगै सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि...
काठमाण्डू, २६ जेठ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेटमा सहरी विकास मन्त्रालयको बजेट अस्वाभाविक रूपमा वृद्धि गरिएकोप्रति गम्भीर शंका व्यक्त गरेका छन । उनले मन्त्रालयलाई तोकिएको सीमा भन्दा २७ अर्ब रुपैयाँ बढी बजेट विनियोजन...
काठमाण्डू, २६ जेठ– पूर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढी भन्दा बढी साधन स्रोत दिएर सङ्घीयतालाई प्रभावकारी बनाउनुपर्ने तर्क गरेका छन । आज (सोमबार) काठमाण्डूमा आयोजित सङ्घीयतामा बजेट सम्बन्धी कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले यस्तो बताएका हुन । उनले अहिले...