काठमाण्डू, २६ जेठ– ललितपुरको कुपन्डोलमा कार र बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना घाइते भएका छन । दुर्घटनामा कार चालक महिला घाइते भएकी हुन । घटना आइतबार बिहान ७ बजेको रहेको प्रहरीले जानकारी दिएको छ । थापाथलीबाट पुल्चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३१...
काठमाण्डू, २६ जेठ– प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी नखटाउन र कर्मचारीहरुलाई सात दिनभित्र व्यवस्थापन गर्न गृह मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई निर्देशन सहित पत्र पठाएको छ । साथै दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकाय र कार्यरत कर्मचारीको नामसहितको विवरण समेत...
काठमाण्डू, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने षड्यन्त्र भइरहेको दाबी गरेका छन । आज (सोमबार) नवनिर्वाचित योङ कम्युनिष्ट लिग (वाईसीएल नेपाल) का पदाधिकारीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष...
काठमाण्डू, २६ जेठ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने दाबी गरेका छन । गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले प्रतिनिधिसभा केही दिनदेखि अवरुद्ध भएको बैठक आज २ बजेदेखि सञ्चालनमा आउने...
काठमाण्डू, २६ जेठ– ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ । काठमाण्डूको कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो कार्यक्रमका दौरान करिब...
काठमाण्डू, २६ जेठ– प्रहरीले जाजरकोटमा पीडितलाई बाँधेर खुकुरी प्रहार गरेको घटनामा फरार दुई जनालाई काठमाण्डूबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर–७ घर भएका २७ वर्षीय दीपेन्द्र सिंह र २७ वर्षका तप्त सिंह रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई...
काठमाण्डू, २६ जेठ– पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिएका छन । रिमिघा...
पोखरा, २६ जेठ– पोखरा महानगरपालिका– १५ वन विज्ञान अध्ययन संस्थान नजिकै एक युवकको शव फेला परेको छ । बीच सडकमा रगतसहित युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा रगतसहित अनुहार र शरीरमा चोट लागेको शव फेला परेको जिल्ला प्रहरी कार्यलय कास्कीले...
काठमाण्डू, २६ जेठ– सत्ता घटक दल एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन हिजो (आइतबार) बाट सुरु भएको । काठमाण्डूको कीर्तिपुरमा सुरु भएको एमाले निकट अनेरास्ववियुको २४ औँ महाधिवेशनको उद्धघाट एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । कीर्तिपुरमा...
सुनसरी, २६ जेठ–सुनसरीको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले ट्राफिक प्रहरीलाई गरेको अश्लिल गालीगलोज सामाजिक सञ्जालमा भाइरल भएको छ । क्षमताभन्दा बढी सामान लोड गरिएको सवारी साधनलाई चेकजाँच गरेको निहुँमा अन्सारीले ज्यान मार्ने धम्कीसहित ट्राफिक प्रहरीलाई अश्लिल गाली गरेका हुन् । ट्राफिक प्रहरीले घूस लिएको...
सोलुखुम्बु, २६ जेठ– सोलुखुम्बुस्थित १५ शय्याको फाप्लु जिल्ला अस्पतालले ५४ शय्यासम्मको सेवा दिँदै आएको छ । क्षमता भन्दा बढी सेवा दिनुपर्ने बाध्यताले अस्पतालले सेवा धान्न चर्को परेको छ । अस्पतालका निमित्त प्रमुख डा.श्रेया पङ्गेनीले भनिन्, ‘हाम्रो अस्पताल १५ शय्याको हो । तर व्यवहारमा दैनिक...
पाल्पा, २६ जेठ– पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र ३ स्थित रिमिघा लेकमा बहुमूल्य जडिबुटी यार्सागुम्बा भेटिएको छ । डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले रिमिघा लेकमा गत साता भेटिएको यार्सागुम्बाजस्तै देखिने वस्तु ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला परीक्षण गर्दा उक्त वस्तु...